Tag: #oli #genzrevolution

पूर्वप्रधानमन्त्री केपी ओलीसहित पाँच जनाको पासपोर्ट रोक्का

सरकारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सहित पाँच जनाको पासपोर्ट रोक्का गर्ने निर्णय गरेको छ ।