Tag: #rabi

जिल्ला अदालत रुपन्देहीको आदेशविरुद्ध उच्च अदालतमा रविले दिए रिट

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थुनामै पठाउने जिल्ला अदालत रुपन्देहीको आदेशविरुद्ध उच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।

रवि लामिछानेलाई थुनामा पठाउन अदालतकाे आदेश

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रास्वपा सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश दिएकाे छ ।