आन्दोलन शिक्षकहरुद्वारा नयाँ बानेश्वरमा धर्ना

आन्दोलनरत शिक्षकहरूले आज नयाँ बानेश्वरमा धर्ना दिएका छन् । विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै माइतीघरबाट प्रदर्शनसहित बानेश्वर पुगेर शिक्षकहरूले सडकमा धर्ना दिएका हुन् ।

१ वर्ष अगाडि

निवर्तमान गभर्नर अधिकारीको हस्ताक्षरसहितकाे ५ काे नाेट बजारमा

नेपाल राष्ट्र बैंकले ५ रुपैयाँ दरका ५ लाख ६० हजार थान नोट आज मंगलबारदेखि चलनचल्तीमा ल्याएको छ ।

१ वर्ष अगाडि

पाँचखालकाे इँटाभट्टा बन्द गर्न सर्वोच्चकाे परमादेश

सर्वोच्च अदालतले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकामा सञ्चालित इँटाभट्टाहरू बन्द गर्न परमादेश दिएको छ ।

१ वर्ष अगाडि

ताेलामै १७ सयले घट्याे सुनकाे भाउ

मंगलबार सुनको भाउ तोलामा १ हजार ७ सय रुपैयाँ घटेको छ ।

१ वर्ष अगाडि

गगन थापाले भने ‘सरकार ट्याक्टरको गतिमा चलिरहेको छ’

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकार ट्याक्टरकाे गतिमा चलेकाे टिप्पणी गरेका छन्। काठमाडौंमा बौद्धिक पेसाकर्मी अभियान परिषद्ले आयोजना गरको नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्ताे टिप्पणी...

१ वर्ष अगाडि

विद्युत प्राधिकरणले भन्याे’ मौसमी कारणले बत्ति गएकाे हाे हावाहुरीले हाेइन’

नेपाल विद्युत प्राधिकरणले हावाहुरी तथा मौसमी कारणले छोटो समय अवरोध भएको सन्दर्भलाई लोडसेडिङ भएको भन्न नमिल्ने जनाएको छ।

१ वर्ष अगाडि

नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द हुने

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको दाउन्ने क्षेत्रमा सडक विस्तारका लागि आजदेखि रातको समयमा बन्द गरिँदैछ ।

१ वर्ष अगाडि

जाजरकोटमा भूकम्पको धक्का

पछिल्ला दिनमा जाजरकोट जिल्लाका विभिन्न स्थानलाई केन्द्रबिन्दु बनाएर लगातार भूकम्प गइरहेको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, सोमबार राति ९ बजेर ३१ मिनेट जाँदा जाजरकोटको पैङ्क भन्ने...

१ वर्ष अगाडि

११ मिनेट अन्तरीक्ष यात्रा गरेर फर्किएका ६ महिला को हुन् ?

६ महिलाको एक समूह ११ मिनेट लामो अन्तरिक्ष यात्राबाट सुरक्षित फर्किएको छ । टोलीमा पप गायिका, पत्रकार, वैज्ञानिक र फिल्म निर्माता सहित विभिन्न क्षेत्रका ६ महिला थिए ।

१ वर्ष अगाडि

नेवानिले तिर्यो चैतसम्मको किस्ता

दुई न्यारो बडी र दुई वाइड बडी जहाज किन्न लिएको ऋणको चैत महिनाको किस्ताबापत न्यारो बडीको पूरै र वाइड बडीको आंशिक गरी कुल ५३ करोड ९ लाख ५५ हजार २...

१ वर्ष अगाडि
1 350 351 352 353 354 3,682