चेन्नईको मरिीना बीचमा आइतबार आयोजना गरिएको एयर शोका दौरान चार जनाको ज्यान गएको छ । चेन्नईको मरीना बीचमा भारतीय वायुसेनाले एयर शो आयोजना गरेको हो । यसको अवलोकनमा लाखोंको संख्यामा...
नेपाल प्रिमियर लिग (एनपीएल) अक्सन आइतबार काठमाडौंमा सम्पन्न भएको छ । सहभागी सबै ८ फ्रेन्चाइज टोलीले ग्रेड ए मा तीन, बी मा चार र सी मा तीन खेलाडी किनेका छन्...
आज बडादशैंको पाँचौ दिन, हिन्दूधर्मालम्बीहरूले देवी स्कन्दमाताको पूजा–आराधना गर्दै छन् । भगवान स्कन्दकुमार कार्तिकेयको बालस्वरुपलाई सदैव काखमा राखी ममतामयी स्नेह प्रदान गर्ने हुनाले नवरात्रीको पाँचौ दिन यिनलाई स्कन्दमाताको नामबाट पुकार्ने...
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पाँच तारे होटेललाई ३ लाख रुपैयाँ जरिवाना तिराएको छ । विभागले आइतबार गरेको अनुगमनबाट कैफियत भेटिएसँगै याक एण्ड यतिलाई जरिवाना तिराइएको हो ।
अर्थ मन्त्रालयले बाढी पहिरोले गर्दा अर्थतन्त्रमा परेको प्रभाव र स्रोतको व्यवस्थापनबारे गृहकार्य सुरु गरेको छ । अर्थ मन्त्रालय उच्च व्यवस्थापन समूहको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बाढीपहिरो प्रभावितको उद्धार,...
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल सम्मानित भएका छन् । ढकाललाई पश्चिमाञ्चल विकास मञ्चले सम्मान गरेको हो ।
पूर्वराजा ज्ञानेन्द्र शाहले हिमाली अधिराज्य भुटानको चार दिने भ्रमण सकाएर आइतबार स्वदेश फर्केका छन् । बिहीबार भुटान पुगेका पूर्वराजाको भ्रमण अनोपचारिक भनिए पनि विशिष्ट दर्जाको सम्मान उनले पाएका हुन् ।
अघिल्लो दिन ६ अर्ब ७७ करोडको कारोबार भएकोमा आज ६ अर्ब १३ करोडमा सीमित भएको हो । २१९ कम्पनीको मूल्य बढ्दा २३ को घट्यो भने २ को स्थिर रहेको छ...
पश्चिम नवलपरासीको दाउन्नेमा सडक भासिएपछि अवरुद्ध यातायात सेवा पून दुईतर्फी रुपमा सञ्चालनमा आएको छ ।
सातै प्रदेशमा अटिजम बालबालिकाका अभिभावकलाई तालिम केन्द्र स्थापनाको तयारी ।
© 2026 Cloud Patrika. All Rights Reserved.