प्रतितोला १ लाख ६० हजार नजिक सुनको भाउ, कतिसम्म पुग्ला ?

नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेर फेरी नयाँ रेकर्ड राखेको छ ।

२ वर्ष अगाडि

सुपर एप बन्दै पठाओ, छैटौंं वार्षिकोत्सवमा किराना, खाजा घर र गेम्सको सुविधा थप

काठमाडौँ । नेपालको लोकप्रिय र अग्रणी राइड सेयरिङ प्लेटफर्म पठाओ नेपालले व्यावसायिक यात्राको ६ वर्ष पूरा गरेको छ । सुपर एप बन्ने योजनाअनुसार वार्षिकोत्सवका अवसरमा कम्पनीले ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै...

२ वर्ष अगाडि

आजदेखि मनसुन पून सक्रिय, यी २७ जिल्ला उच्च जोखिममा

सबैभन्दा बढी प्रभाव गण्डकी प्रदेशदेखि सुदुरपश्चिमका जिल्लामा पर्ने छ। ती क्षेत्रका २७ जिल्लालाई वर्षाबाट उच्च जोखिमको सूचीमा राखिएको छ। महाशाका अनुसार कोशी प्रदेशका इलाम र पाँचथर, गण्डकी प्रदेशका तनहुँ, लम्जुङ,...

२ वर्ष अगाडि

क्यानडा सिरिजमा ओमानसँग अन्तिम खेल खेल्दै नेपाल

क्यानडा भ्रमणमा रहेको नेपालले लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजको आज अन्तिम खेल खेल्दैछ। क्यानडाको ओन्टेरियोमा नेपाली समयअनुसार आज बेलुकी ८ः४५ बजे खेल सुरू हुनेछ। नेपालले क्यानडामा हालसम्म खेलेको तीन खेलमध्ये...

२ वर्ष अगाडि

त्रिविमा समय कटेकाहरुलाई मौका परीक्षाको अवसर

समय सीमा कटेका कारण परीक्षा दिन नपाएका त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरूले यसपालि मौका परीक्षा दिन पाउने भएका छन्। त्रिवि परीक्षा सुधार समितिका अध्यक्ष एवम् शिक्षाध्यक्ष प्राध्यापक डा. खड्ग केसीको अध्यक्षतामा सोमबार...

२ वर्ष अगाडि

आजबाट देशैभर मनसुन सक्रिय, कुन कुन स्थानमा बढी जोखिम ?

आजदेखि मनसुन पुनः सक्रिय बनेको छ । यसको प्रभावले देशभर वर्षा हुनेछ । भित्राउन तयार बालीनाली तथा कृषिकर्ममा यसले असर पुर्‍याउने छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान...

२ वर्ष अगाडि

अर्थ मन्त्री पौडेल चीन जाँदै

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल सोमबार राति चीन प्रस्थान गर्ने भएका छन् । चीनका उपप्रधानमन्त्री हि लिफेङको निमन्त्रणामा अर्थमन्त्री पौडेल चीन प्रस्थान गर्न लागेको अर्थ मन्त्रालयले जनाएको छ ।

२ वर्ष अगाडि

नेपाल पर्यटन बोर्डले थाल्यो नयाँ पुस्तासँग मासिक अन्तर्क्रिया

नेपाल पर्यटन बोर्डले नयाँ पुस्तासँग नियमित अन्तर्क्रिया थालेको छ । बोर्डले पर्यटन व्यवसायीको आगामी पुस्तालाई वर्तमानसँग अभ्यस्त गराउने उद्देश्यले यस्तो शृङ्खला प्रारम्भ गरेको बोर्डले जनाएको छ ।

२ वर्ष अगाडि

झण्डै २ अर्ब लगानीमा बूढानीलकण्ठमा बन्दैछ लक्जरी रिसोर्ट

युरोपेली चेन होटल ब्रान्ड लुभ्र होटल्स ग्रुप अन्तर्गतको लक्जरी ब्रान्ड ‘रोयल ट्युलिप’ ले नेपालमा पनि सेवा विस्तार गर्ने भएको छ । क्लासिक भ्यु रिसोर्ट लिमिटेडले काठमाडौं बूढानीलकण्ठमा निर्माण गरिरहेको रिसोर्ट...

२ वर्ष अगाडि

जजिरा एयरवेजले गौतमबुद्ध विमानस्थलमा पुनः उडान गर्दै

जजिरा एयरवेजले भैरहवास्थित गौतमबुद्ध विमानस्थलबाट पुनः नियमित उडान गर्ने भएको छ । जजिराले नेपाल नागरिक उड्डयन प्राधिकरणमा विन्टर सेड्युल स्वीकृतिका लागि प्राधिकरणमा पत्र पठाएको छ । जजिराले कुवेत–भैरहवा–कुवेत रुटमा पुनः...

२ वर्ष अगाडि
1 587 588 589 590 591 3,686