जेन-जी विद्रोहपछि पहिलो पटक बस्दैछ राष्ट्रियसभा बैठक, अब सिंहदरवारमा

राष्ट्रियसभाको १९औँ अधिवेशन आइतबारदेखि सुरु हुँदैछ । नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद् भवन जेनजी आन्दोलनका क्रममा जलेर ध्वस्त भएकाले सङ्घीय संसद् सचिवालय सिंहदरबारमा अधिवेशन सञ्चालन गर्ने तयारी गरिएको...

५ महिना अगाडि

एमालेमा अधिकांश क्षेत्रका उम्मेदवारको टुङ्गो लाग्यो, झापामा बालेन-ओली भिडन्त पक्का

एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई झापा–५ बाट उम्मेदवार बनाएको छ । त्यहाँ बालेन र ओलीको भिडन्त पक्का भएको छ ।

५ महिना अगाडि

नारायणकाजी श्रेष्ठ सर्लाही-३ बाट निर्वाचन ‍लड्ने

नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठ सर्लाही-३ बाट आगामी प्रतिनिधि सभा निर्वाचन ‍लड्ने भएका छन्।

५ महिना अगाडि

काँग्रेस विभाजनबारे याेगेश भट्टराईले दिए प्रतिक्रिया

नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गगन थापा पक्षले नयाँ नेतृत्व चयन गरेसँगै काँग्रेस विभाजित भएको छ ।

५ महिना अगाडि

रुकुम पश्चिममा श्रीमानले गरे श्रीमतीको हत्या

रुकुम पश्चिममा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । त्रिवेणी गाउँपालिका–१ का ७४ वर्षीय गणेशबहादुर कामीले ६५ वर्षीया श्रीमती पम्फा कामीको टाउको र हातमा सनासो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी...

५ महिना अगाडि

आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया सुरु

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माण प्रक्रिया अघि बढेको छ । आगामी आर्थिक वर्षको बजेटका लागि सम्भावित स्रोत खोज्ने र खर्चको सीमा निर्धारण गर्नेगरी राष्ट्रिय स्रोत अनुमान समितिले काम...

५ महिना अगाडि

नवलपरासीमा भ्यान र स्कुटर ठोक्किए, एकको मृत्यु

वलपरासी (बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिका ११ आश्रम चोकमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

५ महिना अगाडि

कालिकोटमा जीप दुर्घटना, ३ जनाको मृत्यु

कालीकोटको शुभकालिका गाउँपालिका-४ सल्लेरीमा शुक्रबार बेलुकी ६ बजे जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

५ महिना अगाडि

काठमाडौंका यी क्षेत्रमा आज ३ घण्टा विद्युत आपूर्ति बन्द हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले सूचनामार्फत महाराजगञ्ज वितरण केन्द्र मातहतका विभिन्न स्थानमा बिजुली कटौती गर्न लागेको हो ।

५ महिना अगाडि

ग्लोबल आइएमई बैंकको ग्लोबल हाटबजारको ५०औँ हप्ता पुरा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले लघु, साना तथा मझौला उद्यमीको उत्पादन बजारीकरण गर्ने उद्देश्यले सञ्चालन गरेको ग्लोबल हाटबजारले ५०औँ हप्ता पुरा गरेको छ । बैंकले लघु, साना तथा मझौला...

५ महिना अगाडि
1 67 68 69 70 71 3,677