बत्तिसपुतलीमा चक्कु प्रहार गरेर युवकको हत्या, ४ जना पक्राउ

काठमाडौंको बत्तिसपुतलीमा शनिबार साँझ एक युवकको हत्या भएको छ। मोरङ घर भई बत्तिसपुतली बस्दै आएका २४ वर्षीय शम्भु धिमालको हत्या भएको हो । सामान्य विवाद हुँदा बीचबाटोमै चक्कु प्रहार गरेर...

२ वर्ष अगाडि

गायक रवि ओडले गरे प्रहरीसमक्ष आत्मसमर्पण

गायक तथा नेपाल आइडल सिजन–२ का विजेता रवि ओडले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । वैवाहिक बलात्कारसम्बन्धी मुद्दा खेपिरहेका उनी आफैँ इलाका प्रहरी कार्यालय झलारी, कञ्चनपुरमा पुगेका हुन् ।

२ वर्ष अगाडि

पूर्व-पश्चिम रेलमार्ग अन्तर्गत सर्लाहीमा ९० प्रतिशत काम सम्पन्न

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पूर्व–पश्चिम विद्युतीय रेलमार्ग निर्माणको काम सर्लाहीमा मात्र ९० प्रतिशत सकिएको छ । यस खण्डअन्तर्गत पूर्वमा बाँके खोलादेखि पश्चिम बागमती नदीसम्म ३० किलोमिटर ट्र्याक निर्माणको काम...

२ वर्ष अगाडि

घलेगाउँ यात्रा सहज हुँदै, सडक कालोपत्रे सुरु

गण्डकी प्रदेश सरकारको लगानीमा लमजुङको क्व्होलासोथार गाउँपालिकामा रहेको पर्यटकीय घलेगाउँ र भुजुङ जोड्ने सडक कालोपत्र गर्न थालिएको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको बेसीसहर–बागलुङपानी–घलेगाउँ सडक आयोजनाअन्तर्गत बागलुङपानीदेखि...

२ वर्ष अगाडि

सगरमाथा चुचुरोसम्म बन्यो नयाँ सिजनको बाटो, १० आइसफल डाक्टर चुचुरोमा

सगरमाथा चुचुरोसम्म बाटो बनाउने र डोरी टाँग्ने काम सम्पन्न भएको छ । पर्यटन विभागका अनुसार आइसफल डाक्टर र सहयोगीको टोली २८ वैशाश शुक्रबारको दिन राती ८ बजेर १५ मिनेट जाँदा...

२ वर्ष अगाडि

सडक छेउको रुखको हाँगा काटेर खसीलाई खुवाउने मासु पसलेलाई ५ हजार जरिवाना

ललितपुर महानगरपालिकाले भैंसेपाटीको एक मासु पसलेलाई ५ हजार रुपैयाँ जरिवाना तिराएको छ । महानगरले सडक छेउमा रोपेको रुखको हाँगा काटेबापत मासु पसले लालबहादुर लामालाई पाँच हजार जरिवाना तिराएको हो ।

२ वर्ष अगाडि

डा. भगवान कोइरालाको बाल अस्पतालका लागि भाटभटेनीले ४१ करोड सहयोग गर्ने

डा. कोइरालाले काठमाडौंसहित सातवटै प्रदेशमा बाल अस्पताल बनाउने अभियान अघि सारेका छन्। कोसी प्रदेशको झापामा एक वर्षअघि नै बाल अस्पताल सम्पन्न भइसकेको छ। अब काठमाडौंसहित बाँकी प्रदेशमा बाल अस्पताल निर्माण...

२ वर्ष अगाडि

जङ्गलभित्रको सडकमा ओभरटेक निषेध, प्रतिघण्टा ४० किमीभन्दा स्पीडमा गाडी चलाउन नपाइने

ट्राफिक प्रहरीले गोन्द्राङ चेकपोइन्ट नजिक सवारी साधन रोकेर चालकलाई सचेतना प्रदान गरेको थियो । त्यसक्रममा सवारी चालकले पालना गर्नुपर्ने ट्राफिक नियमको बारेमा पर्चा वितरण गरिएको थियो । ट्राफिक प्रहरीले चालकलाई...

२ वर्ष अगाडि

नेपाल टेलिकमलाई ५ बर्षको लाइसेन्स

प्राधिकरणले आगामी ५ बर्षका लागि टेलिकमलाई २१ करोड रुपैयाँ शुल्क तोकेर लाइसेन्स जारी गरेको हो ।

२ वर्ष अगाडि

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीविरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश

विधानको व्याख्यासँग जोडिएकाले पूर्ण सुनुवाइबाट निरूपण हुनुपर्ने भन्दै अन्तरिम आदेश नदिइएको बताइएको छ ।

२ वर्ष अगाडि
1 760 761 762 763 764 3,688