सामुदायिक विद्यालयकेन्द्रित हुने यस अभियानअन्तर्गत वैशाख २ गते स्थानीय तहको निर्देशनअनुरुप विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक सङ्घले विद्यालयमा भर्ना भएका विद्यार्थीलाई पाठ्यपुस्तक वितरण गर्दै भर्ना अभियान थालिनेछ।
खानेपानी तथा सरसफाई मन्त्रालयले मेलम्ची खानेपानी आयोजनालाई दिगो बनाउँदै बाह्रै महिना नै उपत्यकावासीको धारामा मेलम्चीको खानेपानी उपलब्ध गराउनका लागि आयोजना सुधारको कार्य अगाडि बढाउन लागेको हो । आयोजनालाई दिगो बनाउनका...
त्यसैगरी इ–सर्भिसमा दर्ता भएका सहभागीहरूलाई स्वतः नयाँ मोबाइल एपमा आबद्धता गराइएको छ। इ–सर्भिस पोर्टलकै युजर नेम र पासवर्ड मोबाइल एपमा लगइन गर्न सक्ने व्यवस्था कोषले गरेको छ।
काठमाडौं । ईपीएस काेरियन भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाले उत्पादनतर्फ पहिलो चरणको नतिजा सार्वजनिक गरेको हो । जसमा ६ हजार ३२१ जना उत्तीर्ण...
नाफा आर्जन गर्न पहिलो नम्बरमा नबिल बैंक रहेको छ । बैंकले फागुन ससान्तसम्ममा ४ अर्ब ७२ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । त्यसैगरी, दोस्रो नम्बरमा ग्लोबल...
राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा एमालेकी विमला घिमिरे विजयी भएकी छन् । फागुन २१ गते बनेको नयाँ सत्ता गठबन्धनकी साझा उम्मेदवार घिमिरेले नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनीलाई हराएकी हुन्।
शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको अन्तिमदिन नेप्से परिसूचक १०.७१ अंकले घटेर २०२५.३० विन्दुमा पुगेको हो ।
गृह मन्त्रालयले आज एक सूचना जारी गर्दै बिहीबार विदा सार्वजनिक दिएको जनाएको छ । सहसचिव रुद्रप्रसाद पण्डितले जारी गरेको सूचनामा भोलि इस्लाम धर्मावलम्बीहरुको पर्व ईद–उल–फित्र (ईद)को अवसरमा सार्वजनिक बिदा दिइएको...
काठमाडौं । सलार्हीमा नेपालकै ठुलो मानव निमित्त भरत ताल निर्माण गरेका बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापा भ्रष्ट्राचार मुद्दामा परेका छन् । नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता एवं सर्लाहीको बागमती नगरपालिकाका...
तेजावी सुन आजका लागि भने एक लाख ३६ हजार १ सय ५० निर्धारण भएको छ। मंगलबार प्रतितोला १ लाख ३५ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो ।
© 2026 Cloud Patrika. All Rights Reserved.