एयर इण्डियाले यस वर्ष मात्र भर्ना गर्यो ३८ सय पाइलट र एयरहोस्टेस

भारतीय वायुसेवा कम्पनी एयर इण्डियाले सन् २०२४ मा मात्र ३८ सय भन्दा धेरै नयाँ पाइलट र एयरहोस्टेस भर्ना गरेको छ । आक्रामक बजार बिस्तार गरिरहेको यो कम्पनीले सन् २०२४ मा...

२ वर्ष अगाडि

कोटिभिटीविरुद्ध लागेको भ्याटछलीको मुद्दामा निजी क्षेत्रको आपत्ति

निजी क्षेत्रका तीन संस्थाले आईटी कम्पनीमाथि फौजदारी मुद्दा लगाउनु दुर्भाग्यपूर्ण भएको बताएका छन् । राजस्व अनुसन्धान विभागले शतप्रतिशत सेवा निर्यात गर्ने कोटिभिटीविरुद्ध भ्याटछलीको मुद्दा हालेको छ । यस घटनामा नेपाल...

२ वर्ष अगाडि

फ्रेण्डसिप कपको उपाधिका लागि गुजरातसँग भिड्दै नेपाल

खेल गुजरातको वापीमा दिउँसो पौने ३ बजे शुरू हुनेछ। एसीसी प्रिमियर कपको दोस्रो संस्करण अप्रिल १२ देखि २१ तारिखसम्म आयोजना हुँदैछ । एसीसी प्रिमियर कपमा सहभागी हुन नेपाली टोली भारतबाटै...

२ वर्ष अगाडि

सुनसरीमा दुई समुदायबीचको विवाद साम्य पार्न पाँच बुँदे सहमति, कर्फ्यू विस्तारै हट्ने

सुनसरीको हरिनगर गाउँपालिकामा भएको दुई समुदायबीचको विवाद साम्य पार्न पाँच बुँदे सहमति भएको छ । शनिबार बसेको सर्वदलीय सर्वपक्षीय बैठक पाँच बुँदे सहमति भएको हो ।

२ वर्ष अगाडि

कांग्रेसका डम्बर खड्काले गरे उम्मेदवारी दर्ता,पहिले बाबुसँग लडे, अब छोरासँग

। इलाम २ मा नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले उम्मेदवारी दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा दलबलसहित पुगेर खड्काले उम्मेदवारी दर्ता गराएका हुन् । वैशाख १५ गते हुने...

२ वर्ष अगाडि

इलाम-२ मा सुहाङको उम्मेदवारी दर्ता,प्रस्तावक रवीन्द्र र समर्थक माओवादीका धीरेन्द्र

इलाम क्षेत्र नम्बर २ मा हुन गइरहेको उपनिर्वाचनमा वाम गठबन्धनका सुहाङ नेम्बाङले मनोनयन दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरेका सुहाङका प्रस्तावकमा रामप्रसाद सुवेदी र...

२ वर्ष अगाडि

थ्री इडियट्सका वास्तविक पात्र सोनम चिनियाँ सीमासम्म किन गर्दैछन् मार्चपास ?

लद्दाखका अभियन्ता तथा बलिउडको सुपरहिट चलचित्र थ्री इडियट्सका वास्तविक पात्र सोनम वाङ्चुक भारत र चीनको सीमा क्षेत्रमा मार्च पासमा उत्रिने भएका छन् । उनले ७ अप्रिलका दिन हुने यस मार्चमा...

२ वर्ष अगाडि

नेपाल पर्यटन बोर्डको सीईओ बन्न इच्छुकसँग मागियो आवेदन

नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आवेदन मागिएको छ । नेपाल पर्यटन बोर्डको सीइओ छनोट उपसमितिले शनिबार सूचना प्रकाशित गर्दै इच्छुक आवेदकबाट आवेदन माग गरेको हो ।

२ वर्ष अगाडि

विद्युतीय कार बनाउने योजना असफल भएपछि एप्पलले हटायो कर्मचारी

अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पलले छ सयभन्दा बढी कर्मचारी कटौती गरेको छ । यो आइफोनको विशाल जनशक्तिमा महामारीपछिको पहिलो ज्ञात कर्मचारी कटौती हो ।

२ वर्ष अगाडि

काठमाडौं उपत्यकाको फोहोर बञ्चरेडाँडा लैजान अवरोध

विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै काठमाडौँ उपत्यकाको फोहोर बञ्चरेडाँडामा व्यवस्थापना गर्न नुवाकोट र धादिङका स्थानीय बासिन्दाले अवरोध गरेका छन् ।

२ वर्ष अगाडि
1 806 807 808 809 810 3,688