हङकङविरुद्धको मैत्रीपूर्ण टी २० खेलमा नेपाल ७३ रनले पराजित भएको छ । घरेलु मैदानमा हङकङले दिएको २१३ रनको लक्ष्य पछ्याएको नेपाल १६.४ ओभरमा १३९ रन बनाउँदा अलआउट भयो ।
मिडिया टाइकून रुपर्ट मर्डोकले उनकी प्रेमिका एलेना जुकोभासँग बिहे गर्ने भएका छन् । ९२ वर्षीय रुपर्टले ६७ वर्षीया अवकाशप्राप्त रुसी मलेक्युलर बायोलजिस्ट जुकोभासँग केही महिनादेखि डेटिङ गरिरहेका थिए । उनको...
नेपालले एकमात्रै टी–२० आई खेलमा घरेलु टोली हङकङसँग टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ रोजेका छन् । आजको खेलमा...
कालीकोटको नरहरिनाथ गाउँपालिका–८ लालु ठाडाबाटोमा बिजुलीको पोल ढल्दा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । एक महिनाअघि राष्ट्रिय प्रसारण लाइन पुगेको लालुमा शनिबार बिहान घरनजिकै पोल ढल्दा करेन्ट लागेर...
कप्तान रोहित पौडेल र दिपेन्द्र सिंह ऐरीले ले टी-२० ब्याटिङ वरीयतामा छलाङ मारेका छन्। त्यस्तै अलराउन्डर तर्फ नेपालका पाँच खेलाडी शीर्ष सय भित्र अटाएका छन्। पौडेलले एकै पटक ३६ स्थान...
सरकारले थप दुई हजार ६७४ जनालाई सहिद घोषणा गरेको छ। सरकारले गरेको घोषणाको निर्णय अनुसार थप सहिदहरुको सूची राजपत्रमा प्रकाशित भएको छ। गत पुस २४ गतेको मन्त्रिपरिषद्को निर्णयबमोजिम सहिदहरूको विवरण...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार राति साढे १० बजे हिमालय एयरलाइन्सबाट दूबई जान लागेका उनीहरुलाई फर्काइएको हो । सोधपुछपछि शंकास्पद देखिएकाले तेह्रथुम, अर्घाखाँची र चितवन महिलालाई फिर्ता पठाइएको प्रहरीले जनाएको छ...
काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल ‘इन्टरनेशनल मेयर अवार्ड’ ’द्वारा सम्मानित भएकी छन्। बेलायतको संसद् भवन ‘हाउस अफ कमन्स’मा गएराति उनलाई उक्त अवार्ड अर्पण गरिएको हो। प्रमुख दाहाललाई...
नेपालको प्रमुख सुरक्षा अंग नेपाली सेनाले आफ्नो स्थापनाको २६१औँ वार्षिकोत्सवका शुक्रबार मुलुकभर विविध सैनिक कला, सांस्कृतिक एवं सांगीतिक प्रस्तुतिकासाथ मनाएको छ ।
हिन्दूधर्मावलम्बीहरुले महाशिवरात्रि पर्व मनाइरहेका छन् । शिवभक्तहरु भगवान शिवको पूजा, आराधना र उपाशनाका लागि शिव मन्दिरहरुमा जाने गर्छन् । केहीले भने महाशिवरात्रीलाई गाँजा, भाङ, धतुरो लगायतका नशा सेवनको पर्वको रुपमा...
© 2026 Cloud Patrika. All Rights Reserved.