अमेरिकाको इलिनोइस राज्यस्थित कार्बोन्डेलमा रहेको साउथर्न इलिनोइस युनिभर्सिटीबाट अर्थशास्त्रमा ‘पीएचडी’ गरेका नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत अर्थमन्त्री बनेका छन्।
सगरमाथा जलविद्युत कम्पनीले निष्काशन गरेको आइपीओ बाँडफाँड भएको छ। बिक्री प्रबन्धक प्रभु क्यापिटलले शुक्रबार दिउँसो आइपीओ बाँडफाँड गरेको हो ।
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारमा सत्ता गठबन्धनका तर्फबाट मन्त्रीहरु थपेका छन्। नवनियुक्त मन्त्रीहरुले आजै राष्ट्रपति निवास शितल निवासमा पद तथा गोपनियताको शपथ लिएका छन्। नेपाली कांग्रेसका तर्फबाट पूर्ण...
नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिका-४ टाटासुमो दुर्घटना हुँदा दुईजानको मृत्यु भएको छ । ना २ झ ३९८४ नम्बरको टाटा सुमो दुर्घटना हुँदा दुप्चेश्वर गाउँपालिका- ४ बस्ने २५ वर्षीय छिरिङ तामाङ...
काठमाडौं । पूर्वअमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध न्यूयोर्कमा फौजदारी अभियोगहरू अघि सारिएसँगै उनी अमेरिकी इतिहासमै फौजदारी मुद्दा सामना गर्ने पहिलो बहालवाला वा पूर्व राष्ट्रपति बनेका छन्। उनीविरूद्धको मुद्दाको विस्तृत विवरण अझै...
काठमाडौं । कोशी प्रदेशको नामांकनको विरोधमा असन्तुष्ट पक्षले नाम खारेजको माग गर्दै काठमाडौंको माइतीघरमा प्रदशन गरेका छन्। प्रदेश १ को नाम कोशी राखिएपछि हिचानवादी दल तथा विभिन्न संघ संस्थाले विरोध गर्दै...
आफूले रोजेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय नपाएपछि सरकार छाडेको हो । जनमत पार्टीले एउटा मात्र मन्त्रालय पाउने हो भने उद्योग मन्त्रालय पाउनु पर्ने र उद्योग नपाए दुई वटा मन्त्रालय...
पुस ११ मा प्रधानमन्त्रीको शपथ लिएसँगै दाहालले त्यसपछि दोस्रो पटक माघ ३, तेस्रो तथा चौथो पटक १४ र २३, माघमा मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए। उनले त्यसपछि १४ र १६ फागुनमा...
श्रम स्वीकृति आवेदनमा विभिन्न समस्या देखिएको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आगामी वैशाख १ गतेदेखि ७५३ वटै स्थानीय तहबाट आवेदन दिन मिल्ने व्यवस्था गर्न लागेको हो ।
सभापति शेरबहादुर देउवाले चार जनाको मात्र नाम प्रधानमन्त्रीलाई दिएका हुन् । जसमा उपसपति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षामन्त्री बन्ने छन् भने प्रवक्ता प्रकाशशरण महत अर्थमन्त्री हुनेछन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.