अन्तर्राष्ट्रिय सौर्य गठबन्धन सभामा भाग लिन मन्त्री घिसिङ भारत प्रस्थान

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास कुलमान घिसिङ सोमबार अन्तर्राष्ट्रिय सौर्य गठबन्धन को आठौं सभामा भाग लिन सोमवार अपरान्ह भारतको नयाँ दिल्ली प्रस्थान गरेकाछन्।

८ महिना अगाडि

चिकित्सकको लापरवाहीले सुत्केरीको मृत्यु भएको भन्दै किष्ट अस्पताल तोडफोड

काठमाडौं । सुत्केरीको मृत्युपछि मृतकका आफन्तले ललितपुरको किष्ट अस्पताल तोडफोड गरेका छन् ।

८ महिना अगाडि

आज रातिदेखि बुधवार बिहानसम्म वर्षा र हिमपातको सम्भावना

जल तथा मौसम विज्ञान विभागले आज रातिदेखि बुधवार बिहानसम्म वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ ।

८ महिना अगाडि

देउवा थप उपचारका लागि आज सिंगापुर जाँदै

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा थप उपचारका लागि सिंगापुर जाने भएका छन् ।

८ महिना अगाडि

तोलामा २ हजार रुपैयाँ घट्यो सुन

काठमाडौं । सोमबार सुनको भाउ तोलामा २ हजार रुपैयाँ घटेको छ ।

८ महिना अगाडि

रसुवा र तातोपानी बन्द भएपछि मुस्ताङ मोडियो चीन-नेपाल व्यापार, साढे ५ अर्ब आयात–निर्यात

बाढी र पहिरोले रसुवागढी र तातोपानी नाका बन्द भएपछि चीन र नेपालको व्यापार मुस्ताङतर्फ मोडिएको छ । पछिल्लो तीन महिनामा यो नाकाबाट साढे ५ अर्ब रुपैयाँ बराबरको आयात-निर्यात भएको भन्सार...

८ महिना अगाडि

तीन महिनामा ७२ अर्ब ६८ करोडको निर्यात, वृद्धिदर ८९.६४ प्रतिशत

पछिल्लो तीन महिना साउन–असोज)मा ७२ अर्ब ७८ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । जुन अघिल्लो आवको तुलनामा ८९.६४ प्रतिशत बढी हो ।

८ महिना अगाडि

मौसमको जानकारी लिएर मात्र पदयात्रामा जान आग्रह

सरकारले हिमाली तथा उच्च पहाडी क्षेत्रको यात्रामा निस्कनुअघि जल तथा मौसम विज्ञान विभागबाट जारी हुने मौसम पूर्वानुमानको बारेमा आवश्यक जानकारी लिन आग्रह गरेको छ ।

८ महिना अगाडि

छठ पर्वको मुख्य दिन आज

काठमाडौं । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिएर मनाइदै छ।

८ महिना अगाडि

हिमाल आरोहणका क्रममा दुई बिदेशी नागरिकको मृत्यु

अमादब्लम हिमाल आरोहण क्रममा दुई विदेशी आरोहीको मृत्यु भएको छ ।

८ महिना अगाडि
1 148 149 150 151 152 3,677