प्रतिनिधिसभाको आजको बैठकबाट विनियोजन विधेयक, २०८२ पारित गरिने भएको छ । आज बिहान ११ बजे बस्ने बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘विनियोजन विधेयक, २०८२ लाई पारित गरियोस्’ भनी प्रस्ताव...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गरेका छन् ।
इजरेलसँग युद्धविरामबारे सहमति भएको अस्वीकार गर्दै इरानले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको दाबी विपरीत टिप्पणी गरेको छ।
एजेन्सी इरानले कतारस्थित अमेरिकी एयर वेशमा आक्रमण थालेको छ । यससँगै कतारले आफनो एयरस्पेस बन्द गर्ने घोषणा गरेको छ । इरानले कतारस्थित अमेरिकी एयरवेशमा कम्तिमा ६ मिसाइल प्रहार गरिएको समाचारमा...
क्षेत्रगत कर्जा विस्तारमा नेपाल राष्ट्र बैंकले लचिलो नीति अबलम्बन गरेको छ । राष्ट्र बैंकले आज ‘बैंक तथा वित्तीय संस्थाहरुका लागि जारी गरिएको एकीकृत निर्देशन, २०८१’ मा संशोधन गर्दै बैंक तथा...
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले लामो समय पछि स्वास्थ्य क्षेत्रमा पाँच वर्षमा १२ हजार दक्ष जनशक्ति थप्ने गरी हरेक वर्ष २५ सय जनशक्ति थप्ने प्रक्रिया शुरु भएको बताएका छन्...
नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक सोमबार ४ अंकले बढेकाे छ । गत साता मंगलबारदेखि निरन्तर घटेको नेप्से सोमबार बढेको हो । आज सेयर बजार ४.७८ अंकले बढेर २६००.७६ अंकमा पुगेको...
साहित्यकार नरेन्द्रबहादुर श्रेष्ठले अभिनेता अनमोल केसी र उनको फिल्म ‘फर्की फर्की’को टिमविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका छन् । उक्त फिल्ममा आफ्नो फोन नम्बर दुरुपयोग गरेको भन्दै श्रेष्ठले मुद्दा ...
नेपाली कांग्रेस र माओवादी केन्द्र गठबन्धन सरकार हुँदा जुग्जाली गण्डकीको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री बनेका थिए।
काठमाडौं, ललितपुर, भक्तपुरलगायत देशभर बाढिकाे जाेखिम रहेकाे छ।
© 2026 Cloud Patrika. All Rights Reserved.