४३.१ प्रतिशत विद्यालयमा इन्टरनेट

४३.१ प्रतिशत विद्यालयमा इन्टरनेटको सुविधा पुगेको पाइएको छ ।

१ वर्ष अगाडि

विद्युत् उत्पादन बढेपनि प्रसारण लाइन सञ्जाल बढ्न नसक्दा विद्युत् आपूर्तिं प्रभावित

कमजोर प्रणाली भएका कारण विद्युत् आपूर्तिमा समस्या देखिएको उनले बताए ।

१ वर्ष अगाडि

खुर्पा प्रहारबाट आफ्नो छोरी र दाजुको छोरीको हत्या

चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २५ शुक्रनगरमा एक व्यक्तिले आफ्नी छोरी र दाजुको छोराको खुर्पा प्रहार गरेर हत्या गरेका छन् ।

१ वर्ष अगाडि

काठमाडौंमा सगरमाथा संवाद सुरू,तस्वीरमा हेरौ

काठमाडौंमा शुक्रबार सगरमाथा संवाद सुरू भएको छ।

१ वर्ष अगाडि

साउदीमा काम नपाएर अलपत्र नेपाली कामदारलाई स्वदेश फर्काउन पहल

नेपाली राजदूतावास साउदी अरेबियाले स्थानीय जुबेलस्थित सेन्दान इन्टरेनसनल कम्पनीमा कामविहीन भएका नेपाली कामदारलाई स्वदेश फर्काउनका लागि आवश्यक पहल थालेको छ ।

१ वर्ष अगाडि

विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि संसदमा आज अर्थमन्त्रीले जवाफ दिने

प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि सांसदहरूले उठाउनुभएको जिज्ञासाको जवाफ दिने भएका छन् ।

१ वर्ष अगाडि

सगरमाथा संवाद आजदेखि, १७५ विदेशी पाहुना काठमाडौँमा

जलवायु परिवर्तन र त्यसले पारेको प्रभावबारे विश्व समुदायलाई जानकारी गराउने तथा समाधानका उपाय खोज्ने उद्देश्यका साथ सरकारले पहिलोपटक आयोजना गरेको ‘सगरमाथा संवाद’ आजदेखि सुरु हुँदैछ ।

१ वर्ष अगाडि

सगरमाथा आरोहणका क्रममा फिलिपिनी नागरिकको निधन

सगरमाथा आरोहणका क्रममा फिलिपिनी नागरिक फिलिप द्वितीय स्यान्टिएगोको मृत्यु भएको छ । सगरमाथाको चौथो शिविरमा गतराति आराम गरिरहेका अवस्थामा उनको निधन भएको पर्यटन विभागले जनाएको छ ।

१ वर्ष अगाडि

पेट्रोलियम पदार्थको भाउ घट्यो

शुक्रबार बिहान एक बजेबाट लागू हुने गरी पेट्रोल–डिजेलको भाउ घटेको छ। नेपाल आयल निगमले बिहीबार एक विज्ञप्ति जारी गर्दै पेट्रोलको भाउ लिटरमा एक रूपैयाँ घटाएको जनाएको हो।

१ वर्ष अगाडि

बिजुली आपूर्ति अनियमित हुँदा सामाजिक सञ्जालमा प्राधिकरणको चर्को आलोचना

सामाजिक सञ्जालमा नेपाल विद्युत प्राधिकरण र सरकारको चर्को आलोचना भइरहेको छ ।

१ वर्ष अगाडि
1 318 319 320 321 322 3,680