नेप्सेकाे उकालाे यात्रा कायमै

साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ७.१३ अंकले उकालो लागेको छ । कारोबार समयको सुरुवातिदेखि उच्च उत्तारचढाव आइरहेको नेप्से अन्तिम समयमा ७ अंकले बढेर २७ सय ६५...

१ वर्ष अगाडि

पाथिभरामा सरकारले बल प्रयोग गरे आन्दोलनकारीको पक्षमा उभिने प्रचण्डकाे चेतावनी

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाथीभरा केबुलकार निर्माण विवादमा सरकारले बल प्रयोग गरे आफूहरू आन्दोलनकारीको पक्षमा उभिने बताएका छन् । उनले बल प्रयाेग को काम रोक्न...

१ वर्ष अगाडि

नारायणकाजी श्रेष्ठले झापामा आफुबाट भुल भएको भन्दै मागे माफी

काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले झापामा आफुबाट भुल भएको भन्दै माफी मागेका छन् । आज चितवनमा एक कार्यक्रमविच उनले आफूबाट भएको व्यवहारप्रति माफी मागेका हुन् ।...

१ वर्ष अगाडि

सुनकाे भाउले बनायाे नयाँ रेकर्ड

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनकाे भाउ प्रतितोला १ लाख ७१ हजार ३ सय रुपैयाँ तोकेको छ । याे अघिल्लो दिनको तुलनामा मूल्य ५ सय रुपैयाँले बढि हाे ।

१ वर्ष अगाडि

रामेछाप जाँदै गरेको बस धुलिखेलमा दुर्घटना

काठमाडौंबाट रामेछाप जाँदै गरेको बस धुलिखेलमा दुर्घटना भएको छ । धुलिखेल नगरपालिका- १० सारादा बतासेस्थित बिपी राजमार्गमा भएको बस दुर्घटनामा १७ जना घाइते भएका छन् ।

१ वर्ष अगाडि

नेपाल मानवअधिकारको रक्षा र प्रवर्द्धनमा सधैँ प्रतिबद्ध : परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री आरजु राणा देउवाले नेपाल मानवअधिकारको संरक्षण र प्रवर्द्धनमा सदैव प्रतिबद्ध रही आएको बताएकी छिन् ।

१ वर्ष अगाडि

म्याग्दीमा आज भूकम्पको धक्का महसुस

पश्चिम म्याग्दीको मालिका गाउँपालिकाको दुई छुट्टाछुट्टै स्थानमा मङ्गलवार बिहान भूकम्पको धक्का महसुस गरिएको छ।

१ वर्ष अगाडि

बीमा प्राधिकरणको अध्यक्षमा ओझा नियुक्त

बीमा कम्पनीहरूको नियामक निकाय नेपाल बीमा प्राधिकरण अध्यक्षमा पत्रकार शरद ओझा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कञ्चनपुरका ओझालाई अध्यक्ष नियुक्त गरेको हो ।

१ वर्ष अगाडि

बागलुङमा जिप दुर्घटना, २ जनाको मृत्यु

दुर्घटनामा परी गम्भीर घाइते भएका जिल्लाको निसीखोला गाउँपालिका –७ चोलाङका ७५ वर्षिय खड्कबहादुर कुँवर र ढोरपाटन नगरपालिका –५ नाथुरे बस्ने ३५ वर्षिया जुना कँडेलको मृत्यु भएको हो ।

१ वर्ष अगाडि

पोखरामा सुरु भयो ‘नेपाल इन्डिया चाइना एक्स्पो’

नेपालको पर्यटन राजधानी पोखरामा पहिलो त्रिदेशीय पर्यटन एक्स्पो ‘नाइस–२०२५’ (नेपाल इन्डिया चाइना एक्स्पो) सोमबारदेखि सुरु भएको छ ।

१ वर्ष अगाडि
1 406 407 408 409 410 3,682