चीन भ्रमणबारे आज प्रधानमन्त्रीले पूर्वप्रधानमन्त्रीहरुसँग राय लिँदै

प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणमा जानुअघि पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र मन्त्रीहरुसँग छलफल गर्दै छन् । छलफल आज बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा हुने छ ।

२ वर्ष अगाडि

नौकिलोमा ट्रक पल्टियो, चार जना घाइते

नारायणगढ–मुग्लिन सडकखण्डको नौकिलो भन्ने स्थानमा ट्रक दुर्घटना हुँदा चार जना गम्भीर घाइते भएका छन् ।

२ वर्ष अगाडि

दुर्गा प्रसाईंलाई पाँच दिन हिरासतमा राख्न अदालतले दियो अनुमति

जिल्ला अदालत काठमाडौंले आइतबार उनलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । साइबर अपराधको कसूरमा ५ मंसिरमा पक्राउ परेका हुन् ।

२ वर्ष अगाडि

अस्ट्रेलियाका लागि नेपाली राजदूतमा चित्रलेखा यादव नियुक्त

आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई अस्ट्रेलियाको राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा भनिएको छ ।

२ वर्ष अगाडि

१३ अंकले घट्याे नेप्से परिसुचक,काराेबारमा पनि कमि

आज लगानी र उत्पादनबाहेक सबै घटेका छन् ।

२ वर्ष अगाडि

मृत्युपश्चात मानवअंग दान गर्ने परिवारलाई २ लाख दिने स्वास्थ्य मन्त्री पौडेलको निर्णय

मृगौला फेल भएर मृत्युसँग जुधिरहेका सैयौं लाभान्वित हुनेछन् ।

२ वर्ष अगाडि

एमालेले बुझेन काठमाडौं महानगरकाे जरिवानाको पत्र

गत शुक्रबार दरबारमार्गमा जागरण सभामा सडक तथा पेटीमा जथाभावी फोहोर गरेको भन्दै महानगरले १ लाख रकम बराबरको जरिवानाको पत्र लिएर पुगेको टोलीलाई एमालेले पत्र नबुझी फिर्ता गरेको हो ।

२ वर्ष अगाडि

क्यानडाबाट हिजो नेपाल आएका थिए मृतक श्रीमान श्रीमती

प्रहरीले होटलबाट दुवैको पासपोर्टबाट उनीहरु क्यनडाबाट आएको खुलेको हो ।

२ वर्ष अगाडि

आज पनि रोकियो राहदानी वितरणको काम

बुधबारदेखि नै राहदानी वितरणको सबै कामकाज ठप्प छ ।

२ वर्ष अगाडि

दुर्गा प्रसाईंलाई पक्राउ गरिएको विरोधमा छोराले दर्ता गरे बन्दी प्रत्यक्षीकरणको निवेदन, आजै सुनुवाइ हुने

सर्वोच्च अदालतले आज आइतबार निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्नेछ ।

२ वर्ष अगाडि
1 509 510 511 512 513 3,684