टप टेन अर्बपतिको सूचीमा भारतको दबदबा समाप्त, अम्बानी पनि बाहिरिए

विश्वका १० धनी अर्बपतिको सूचीमा भारतको दबदबा समाप्त भएको छ । हिन्डनबर्गको रिपोर्टपछि गौतम अडानीपछि शीर्ष १० मा रहेका दोस्रो भारतीय मुकेश अम्बानी पनि यो सूचीबाट बाहिरिएका छन् ।

४ वर्ष अगाडि

टर्की र सिरियाको भूकम्पमा ज्यान गुमाउनेको संख्या २३ सय नाघ्यो

एजेन्सी । टर्की र सिरियाको सीमा क्षेत्रमा शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या २३०० पुगेको छ भने हजारौँको संख्यामा घाइते भएका छन्। बीबीसीका अनुसार १० घण्टाभित्र तीनवटा शक्तिशाली भूकम्प गएपछि...

४ वर्ष अगाडि

डिजेल, पेट्रोल र मट्टितेलको भाउ बढ्यो

नेपाल आयल निगमले सोमबार राती १२ बजेदेखि लागूहुने गरि डिजेल पेट्रोल र मट्टितेलमा लिटरको ३ रूपैयाँका दरले मूल्य बढाएको छ

४ वर्ष अगाडि

पोखरा दुर्घटना : जहाजको डाटा रेकर्डरले के देखायो दुर्घटनाको कारण ?

विज्ञसहितको विश्लेषण र अनुसन्धानबाट दुर्घटनाग्रस्त जहाज अवतरण गर्ने क्रममा ‘बेस लेगमा दुवै इन्जिनका प्रोपेलरहरू फेदर’मा गएको देखिएको छ। उक्त जहाजका दुवै इन्जिन प्रोपेलर फेदरमा किन गयो भनी आयोगले प्राविधिक र...

४ वर्ष अगाडि

मनोज पाण्डेलाई ७ वर्ष कैद, पीडितलाई ७५ हजार क्षतिपूर्ति

काठमाडौं । काठमाडौं जिल्ला अदालतले मानव बेचबिखन मुद्दामा मनोज पाण्डेलाई ७ वर्ष कैद र पीडितलाई ७५ हजार क्षतिपूर्ति दिने गरी सजाय सुनाएको छ । उनलाई सौन्दर्य प्रतियोगिता सञ्चालनको आवरणमा नाबालिगलाई...

४ वर्ष अगाडि

पल शाह प्रकरण: दुवै पक्षलाई १५ दिनभित्र उपस्थित गराउन उच्च अदालतको आदेश

काठमाडौं । उच्च अदालत पोखराले अभिनेता पल शाह र पीडित भनिएकी बालिका दुवैलाई १५ दिनभित्र अदालत उपस्थित गराउन आदेश दिएको हो। कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश ऋषि राजभण्डारीको...

४ वर्ष अगाडि

काठमाडौंको तारकेश्वरसहित तीन ठाउँमा बर्डफ्लू देखियो

काठमाडौं उपत्यकाको ललितपुरको खुमलटार, रामकोट र तारकेश्वर नगरपालिकाका व्यावसायिक फार्ममा पालिएका कुखुरामा बर्डफ्लू संकमण देखिएको छ ।

४ वर्ष अगाडि

विदेशी विनिमय सञ्चिति १३ खर्ब ३७ अर्ब मौज्दात, भारतीय मुद्राको अंश २३.६ प्रतिशत

चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा विदेशी विनिमय सञ्चिति १० प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सोमवार सार्वजनिक गरेको चालू आर्थिक वर्षको ६ महिनाको तथ्यांकले यस्तो देखाएको हो ।

४ वर्ष अगाडि

शोधनान्तर स्थिति ९७ अर्ब १० करोडले बचतमा

चालु आर्थिक वर्षको ६ महिनाको शोधनान्तर स्थिति (देशमा भित्रिने र बाहिरिने मुद्राको अन्तर) ९७ अर्ब १० करोडले बचतमा मा रहेको छ ।

४ वर्ष अगाडि

२४ प्रतिशत बढ्यो रेमिट्यान्स, ६ महिनामा ५ खर्ब ८५ अर्ब भित्रियो

नेपालमा पछिल्लो ६ महिनामा रेमिट्यान्स आयातमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सोमवार सार्वजनिक गरेको चालू आर्थिक वर्षको ६ महिनाको तथ्यांकले यस्तो देखाएको हो । समीक्षा अवधिमा विप्रेषण आप्रवाह...

४ वर्ष अगाडि
1 … 1,478 1,479 1,480 1,481 1,482 … 3,740