काठमाडौंको तारकेश्वरसहित तीन ठाउँमा बर्डफ्लू देखियो

फाइलफोटो

काठमाडौं । काठमाडौं उपत्यकाको ललितपुरको खुमलटार, रामकोट र तारकेश्वर नगरपालिकाका व्यावसायिक फार्ममा पालिएका कुखुरामा बर्डफ्लू संकमण देखिएको छ ।

पशु सेवा विभागका अनुसार संक्रमित कुखुराको यकिन संख्या भने आउन बाँकी रहेको छ । यसअघि पछिल्लो पटक २०७८ मंसिरमा काठमाडौं उपत्यकासहित देशभरका १३ जिल्लामा बर्डफ्लू संक्रमण फैलिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here