मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायतका दलहरुले पेश गरेको अविश्वास प्रस्तावमा प्रदेश सभामा आजबाट छलफल सुरू हुँदै थियो।
नेपाल राष्ट्र बैंकले आइतबारको लागि एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ २० पैसा र बिक्रीदर ११८ रुपैयाँ ८० पैसा निर्धारण गरेको छ ।
कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले आइतबारदेखि काठमाडौं उपत्यकासहित विभिन्न जिल्लाको आवागमनमा थप कडाइ गर्ने भएको छ।
संक्रमण नियन्त्रणको लागि सरकारबाट जारी गरिने निषेधाज्ञा र लकडाउन जस्ता उपायले अर्थतन्त्र र उद्योग व्यवसाय संचालनमा संकुचन आउने र यसवाट रोजगारी समेत प्रभावित भई थप संकट थपिने होकी भन्ने त्रास...
सिड्नी । अष्ट्रेलियाको सरकारले अहिले भारत भ्रमणमा जानु गैरकानूनी भएको घोषणा गरेको छ । उसले आफ्ना नागरिकलाई भारत भ्रमणबाट फर्किएर अष्ट्रेलियामा आए ५ वर्षसम्मको जेल सजाय हुन सक्ने नियम ल्याएको...
काठमाडौं, १८ बैशाख । काठमाडौं उपत्यकामा २४९५ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १९३२, भक्तपुरमा २०८ र ललितपुरमा ३५५ गरी २४९५ कोरोना संक्रमित...
यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख २८ हजार ८९१ जना पुगेको छ । पछिल्लो २४ घण्टामा १२८७ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
काठमाडौं, १८ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक सल्लाहकार लालशंकर घिमिरेमा कोरोना संक्रमण पुष्टी भएको छ । शुक्रबारदेखि ज्वरो बढेपछि उनलाई कोभिड–१९ को आशंकामा गरिएको परीक्षणमा कोरोना पुष्टी भएको...
जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोनाबाट मृत्यु भएका मृतकको शव र जलाउने स्थानको व्यवस्थापन गर्न पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिएको छ ।
कोभिड-१९ को संक्रमण भयावह रूपमा फैलिइरहेको छ । यसपटकको नयाँ प्रजातिको महामारी गतसालको जस्तो सामान्य छैन ।
© 2026 Cloud Patrika. All Rights Reserved.