उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदनलाई कार्यान्वयन गर्ने घोषणा

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ मा उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदनलाई कार्यान्वयन गर्ने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्‍को संयुक्त बैठकलाई सम्बोधन गर्दै यस्तो बताएका...

१ वर्ष अगाडि

केआईआईटीमा नेपाली विद्यार्थीको मृत्युबारे भारतीय विदेश मन्त्रालयकाे चासाे

ओडिसा राज्य सरकारले दिवंगत विद्यार्थीको परिवारलाई पूर्ण सहयोग प्रदान गरेको छ ।

१ वर्ष अगाडि

निर्णय नमान्ने निजि मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने स्वास्थ्यमन्त्रीको चेतावनी

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले निजी मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने चेतावनी दिएका छन् ।

१ वर्ष अगाडि

केआईआईटी घटनाबारे छानबिनकाे माग गर्दै पद्मकन्या कलेजका विद्यार्थीले गरे प्रदर्शन

भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रिशा साह मृत भेटिएको घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै पद्मकन्या कलेजका विद्यार्थीहरुले प्रदर्शन गरेका छन्...

१ वर्ष अगाडि

दुम्कीबासमा डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध

पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकको दुम्कीबासमा डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध भएको छ ।

१ वर्ष अगाडि

सङ्घीय संसद्को संयुक्त बैठक बस्दै, राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज सङ्घीय संसद्मा प्रस्तुत हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ...

१ वर्ष अगाडि

भारतमा नेपाली छात्राको मृत्युबारे परराष्ट्र मन्त्रालयको चासो

परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रिशा साह मृत भेटिएको घटनाले मर्माहत भएको बताएकी छन् ।

१ वर्ष अगाडि

भारतको कलिंगा इन्स्टिच्यूटमा पुनः नेपाली छात्रा मृत फेला

भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली छात्रा मृत फेला परेकी छिन् ।

१ वर्ष अगाडि

भारतबाट विद्युत् आयातको समय थप चार घण्टा बढाइयो, उद्योगलाई सहज

छिमेकी मुलुक भारतबाट नेपालमा आयात गरिएको विद्युत्को समय चार घण्टा बढाइएको छ । भारतको इण्डियन एक्सचेञ्ज मार्केट (आइएक्स)मार्फत बिहान ६ बजेदेखि बेलुका ५ बजेसम्म आइरहेको विद्युत्को समय चार घण्टा बढाइएको...

१ वर्ष अगाडि

जागिर र श्रमिक खोज्न उपयोगी पोर्टल सञ्चालन

सरकारले श्रम बजार सूचना प्रणाली (श्रम संसार) पोर्टल सञ्चालनमा ल्याएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवस अवसर पारी श्रम तथा रोजगार मन्त्रालयले यस्तो पोर्टल उद्घाटन गरेको हो ।

१ वर्ष अगाडि
1 337 338 339 340 341 3,684