मतदाता नामावली संकलन म्याद ५ दिन थप

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली संकलनका लागि ५ दिन म्याद थप गरेको छ ।

१० महिना अगाडि

विदेशि लगानीकर्ताका लागि अर्थमन्त्रालयमा फोकल युनिट स्थापना

काठमाडौं । अर्थ मन्त्रालयले अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा अन्तर्गत एक फोकल युनिट स्थापना गरेकाे छ। विदेशी लगानीकर्ता र अन्तर्राष्ट्रिय विकास वित्त संस्थाहरुसँगको समन्वयलाई प्रभावकारी बनाउन, विदेशी लगानीकर्ताका लागि गर्नु पर्ने...

१० महिना अगाडि

मतदाता नामावली संकलनको समय थप गर्न प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसँग टेलिफोन गरेकी छन् । उनले फोनवार्ता मार्फत नामावलीमा नाम दर्ता गराउने समय सीमा केही समय थप गर्न आग्रह गरेकी...

१० महिना अगाडि

नेपाल एयरलाइन्सको जहाज दिल्ली डाइभर्ट

त्रिभुवन विमानस्थलमा पार्किङ वे व्यस्त हुँदा नेपाल एयरलाइन्सको आर ए २३० जहाज दिल्ली डाइभर्ट भएको छ ।

१० महिना अगाडि

हङकङ ट्रान्जिट हुने नेपालीले ट्रान्जिट भिसा लिननपर्ने

काठमाडौं । अब हङकङ ट्रान्जिट हुँदै नेपालबाट अन्य मुलुक जाँदा वा फर्कदा अत्यावश्यक ट्रान्जिट भिसा लिननपर्ने भएको छ।

१० महिना अगाडि

५ सयले घट्याे सुनकाे भाउ

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ४९ हजार ७ सय रुपैयाँ तोकेको छ ।

१० महिना अगाडि

नयाँ र पुराना गरि ३२ वटा दल दर्ता प्रक्रियामा

काठमाडौं । निर्वाचन आयोगकाअनुसार नयाँ र पुराना गरि ३२ वटा दल दर्ता प्रक्रियामा छन् ।

१० महिना अगाडि

भूकम्प प्रतिरोधी भवन निर्माण गर्न नयाँ संहिता लागू

रकारले भूकम्प प्रतिरोधी भवन निर्माणका लागि राष्ट्रिय भवन संहिता (कोड)लाई परिमार्जन गरी लागू गरेको छ । पुरानो कोडमा रहेका प्रावधान अव्यावहारिक र अन्तर्राष्ट्रिय मानकसँग मेल नखाने, डिजाइन गणनामा जटिलता र...

१० महिना अगाडि

एक करोड २५ लाख लागतमा कुमारी घरको छानो जीर्णोद्धार गरिने

काठमाडौँ, २८ कात्तिक । काठमाडौँ महानगरपालिकाले कुमारीवहाल (कुमारीघर) को छानो जीर्णोद्धार गर्न रु एक करोड २५ लाख ४७ हजार ८६४ लागत अनुमान गरिएको छ । आर्थिक वर्ष २०८२–८३ को दररेट...

१० महिना अगाडि

नेपाल–भारतबीच पारवहन सन्धिको प्रोटोकल संशोधन, सबै किसिमका कार्गो ढुवानी गर्न सकिने

नेपाल र भारतबीच पारवहन सन्धिको प्रोटोकलमा संशोधन भएसँगै अब सबै किसिमका कार्गो (सामान) कोलकाता र विशाखापटनम्, विराटनगर (जोगवनी) तथा नौतनवा (सुनौली) मार्ग हुँदै भैरहवासम्म ढुवानी गर्न सकिने भएको छ ।

१० महिना अगाडि
1 162 163 164 165 166 3,712