ब्रोकर लाइसेन्स प्रक्रिया सूचारु गर्न अर्थ समितिको निर्देशन

प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले ब्रोकर लाइसेन्स प्रक्रिया खुला निर्देशन दिएको छ । मंगलबार बसेको समितिको बैठकबाट अघिल्लो निर्णय सच्याउँदै ब्रोकर लाइसेन्स खुला गर्ने निर्णय गरिएको हो ।

३ वर्ष अगाडि

मेहेलेमा जात हेर्‍याे त्यतै पहिरो, बेपत्ता केशरको शव भेटियो

ताप्लेजुङको सिदिङवा गाउँपालिका–६ मेहेलेमा गएको पहिरोमा परी बेपत्ता भएका केशरबहादुर राईको शव फेला परेको छ । साथै सोही पहिरोमा परी घाइते भएका सुरेश राईको निधन भएको छ ।

३ वर्ष अगाडि

दार्चुलाको खाणेश्वरी केन्द्रबिन्दु भएर भूकम्प

यसअघि गत जेठ २९ गते बाजुरा जिल्लाको बिछिया केन्द्रबिन्दु भएर ४ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको थियो। पछिल्लोे समय नेपालको पूर्वी तथा पश्चिमी हिमाली तथा पहाडी क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प...

३ वर्ष अगाडि

काठमाडौं महानगरले ११ महिनामा उठायो आठ अर्ब राजस्व

महानगरपालिकाले चालु आवका लागि राजस्व लक्ष्य १० अर्ब ४२ करोड ९५ लाख राखेको थियो । यसमध्ये सबैभन्दा धेरै प्रगति महानगरले आन्तरिक आयतर्फ गरेको छ । राजस्व संकलनमध्ये महानगरपालिकाले आन्तरिक आयतर्फ...

३ वर्ष अगाडि

देशभर नै वर्षा हुने, कोशी, मधेस र गण्डकीमा भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (मंगलबार) दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यता सफा रहनेछ।

३ वर्ष अगाडि

मुग्लिन-पोखरा सडक विस्तारका क्रममा पहिरो खस्दा एक जनाको मृत्यु, दुई घाइते

पृथ्वीराजमार्गको मुग्लिन-पोखरा विस्तारको काममा पहिरो खस्दा एक जना मजदुरको मृत्यु भएको छ। पहिरोमा पुरिएका झापाको शिवशताक्षी नगरपालिका- ७ का ३३ वर्षीय भीम भुजेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको...

३ वर्ष अगाडि

‘एमाले र माओवादीको एकता घोषणा गर्दा हतार गरिएछ, त्यतिबेला मोर्चाबाट जानुपर्थ्यो’

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा गठनको बेलामा पार्टी एकताको लागि आफूहरुले हतारो गरेको बताएका छन् । पाँच वर्षअघि नेकपा घोषणा गरिएकै हलबाट समाजवादी मोर्चा घोषणा...

३ वर्ष अगाडि

मेयर बालेनले भने-‘घरबहाल कर स्थानीय सरकारलाई प्रयोग गर्न दिनूस’

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगलाई पत्र लेख्दै बहाल कर संविधानले स्थानीय तहलाई दिएको एकल अधिकार क्षेत्रभित्रको सूचीमा पर्ने उल्लेख गर्दै उक्त कर स्थानीय तहले नै उठाउन पाउनुपर्ने मेयर शाहले...

३ वर्ष अगाडि

बाबुरामलाई बाहिर राखेर समाजवादी मोर्चा घोषणा, चार नेताले गरे सहमतिपत्रमा हस्ताक्षर (पूर्णपाठ)

सहमति पत्रमा सत्तारूढ नेकपा (माअ‍ोवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी) र संसदीय प्रक्रिया बाहिर रहेको नेत्रविक्रम चन्द्र नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिवले हस्ताक्षर गरेका छन्...

३ वर्ष अगाडि

जलस्रोत तथा सिंचाई विभागका तत्कालीन महानिर्देशक मधुकरप्रसादविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिँचाइ विभागका तत्कालीन महाप्रबन्धक मधुकरप्रसाद राजभण्डारीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

३ वर्ष अगाडि
1 1,235 1,236 1,237 1,238 1,239 3,722