दोहोरो अंकले घट्यो नेप्से, धेरै गुमाउने फाइनान्सका लगानीकर्ता

शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको तेस्रो दिन शेयर बजार मापक सूचक नेप्से ३७.१८ अंकले घटेर २५०८.९१ विन्दुमा झरेको छ ।

५ वर्ष अगाडि

अवकाश कोषमा रहेको १ अर्ब २५ करोड लगानी गर्दै राष्ट्र बैंक, यस्ता छन् शर्तहरु

प्रस्ताव पेश गर्दा नेपाल राष्ट्र बैंक वित्त व्यवस्थापन विभाग, अवकाश कोष इकाईलाई सम्बोधन गर्नुका साथै अनिवार्य रूपमा उपदान तथा पेन्सन कोष लगानीको ब्याजदरसम्बन्धी प्रस्ताव पत्र भनी अनिवार्य उल्लेख गर्नुपर्ने बताइएको...

५ वर्ष अगाडि

सामजिक सुरक्षा कोषको अवकाश दावी भुक्तानी अनलाइनबाट मात्रै, यसरी लिनुहोस्

सामाजिक सुरक्षाकोषले प्रदान गर्ने अवकाश दावी भुक्तानी अनलाइनबाट लिन पाइने भएको छ । कोषले मंगलबार विज्ञप्ति जारी गर्दै अब अवकाश दावी भुक्तानी अनलाइनबाट मात्र हुने व्यवस्था गरेको जनाएको हो ।

५ वर्ष अगाडि

‘नेपाल लाइफ समुन्नत जीवन’ जीवन बीमा योजना सार्वजनिक

कम्पनीले समय सापेक्ष ग्राहकको चाहना तथा अभिकर्ताहरुको सुझावलाई मध्यनजर गर्दै नयाँ नयाँ जीवन बीमा योजनाहरु ल्याउने क्रममा 'नेपाल लाइफ समुन्नत जीवन'जीवन बीमा योजना प्रस्तुत गरेको हो ।

५ वर्ष अगाडि

विवाहको दिन बुद्धको जहाज चढ्ने जोडीलाई पोखराको नि:शुल्क टिकट

निजी हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले बेहुला बेहुलीको लागि नि:शुल्क टिकट दिने भएको छ ।

५ वर्ष अगाडि

नेपाल पेमेन्ट सोलुसन्स र मञ्जुश्री फाइनान्सबीच सहकार्य

नेपाल पेमेन्ट सोलुसन्स्ले आफ्नोे डिजिटल इकोसिस्टम विस्तार गर्दै मञ्जुश्री फाइनान्स लिमिटेडसँग सहकार्यको लागि सम्झौता गरेको छ ।

५ वर्ष अगाडि

पूँजी बजार सुधारको लागि लगानीकर्ता संगठित, अम्बिका पौडेलको नेतृत्वमा कार्यदल गठन

विभिन्न समूहमा छरिएर रहेका लगानीकर्ताका संघ संगठनहरुलाई एकिकृत गरि लगानीकर्ताहरु संगठित हुनेगरि अम्बिका प्रसाद पौडेलको नेतृत्त्वमा कार्यदल गठन भएको छ ।

५ वर्ष अगाडि

मेस्सीको चार तारे होटल भत्काउन अदालतको आदेश

मापदण्डविपरित होटल बनाएको भन्दै २६ मिलियन पाउण्ड लगानीमा बनेको होटल मिम सिटगेशलाई अदालतले तत्काल भत्काउन आदेश दिएको हो।

५ वर्ष अगाडि

बामे सर्न लागेको सेयर बजारलाई सुधार्न कोसिस गर्दा

अर्थमन्त्रीका रूपमा आएका माओवादीका नेता डा. बाबुराम भट्टराईले सेयर बजार भनेको जुवा घर हो यसलाई बन्द गर्नुपर्छ भन्ने आशयको अभिव्यक्ति दिएपछि बजार निरन्तर घट्न सुरु गरेको थियो ।

५ वर्ष अगाडि

मोटरहेड एक्सचेन्ज अफर, नयाँ बाइक खरिदमा १० हजार छुट

कम्पनीले यहि मंसिर २२, २३ र २४ गते उपत्यकभित्रका आफ्ना सम्पूर्ण शोरुमहरुमा लागु हुने गरी एक्सचेञ्ज अफर सन्चालन गर्ने भएको हो ।

५ वर्ष अगाडि
1 … 2,082 2,083 2,084 2,085 2,086 … 3,746