कोभिड-१९ को संक्रमण भयावह रूपमा फैलिइरहेको छ । यसपटकको नयाँ प्रजातिको महामारी गतसालको जस्तो सामान्य छैन ।
काठमाडौं, १८ बैशाख । रुरु जलविद्युत परियोजनाको प्राथमिक साधरण शेयर (आइपीओ) डिम्याट खातामा आएको छ । सिडीएससीले लगानीकर्ताको डिम्याट खातामा शेयर पठाउन थालेको हो । कम्पनीले RURU सिम्बोल पाएको छ...
यो साता दुई सय २० वटा कम्पनीहरुको तीन लाख ५१ हजार तीन सय २२ पटकको कारोबारमा पाँच करोड ६५ लाख ८८ हजार दुई सय ९४ कित्ता शेयर किनबेच भएको हो
अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले श्रमिक क्षेत्रको कानुनी विभेदलाई अन्त्य गरिएको दाबी गरेका हुन् ।
उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वको सीसीएमसीको शुक्रबार सिंहदरबारमा बसेको बैठकले कोरोनाको दोस्रो लहरले जोखिम बढाउँदै गएको निष्कर्षसहित सरकारलाई यस्तो सुझाब दिएको हो।
नबिल बैंकको केन्द्रिय कार्यालयमा आयोजीत एक समारोहका बीच नबिल बैंकको तर्फबाट मर्जर कमिटीका संयोजक उदयकृष्ण उपाध्याय र युनाइटेड फाइनान्सका तर्फबाट मर्जर कमिटी सदस्य मनिष खेम्काले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।
नेपाल राष्ट्र बैंकको आरटीजीएस प्रणाली विस्तार गर्ने क्रममा ३५ बैंक वित्तीय संस्थाहरुले प्रयोग गर्दै आएको सो प्रणालीमा निफ्रा पनि जोडिएको हो ।
आव २०७७/ ७८ को राष्ट्रिय लेखा तथ्यांक सार्वजनिक गर्दै केन्द्रिय तथ्यांक विभागले नेपालका आर्थिक वृद्धि ३.९८ प्रतिशत हुने प्रारम्भिक अनुमान गरेको हो ।
काठमाडौं, १७ बैशाख । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले निष्काशन गरेको प्राथमिक साधारण शेयर (आइपीओ)मा पहिलो दिनमै करिब ३ गुणा बढी आवेदन परेको छ । कम्पनीको शेयर निष्काशन तथा विक्री प्रबन्धक...
काठमाडौं । काठमाडौं महानगरपालिकाले विशेष अवस्थामा नागरिकको सुविधाका लागि पाँच स्थानबाट निःशुल्क एम्बुलेन्स सेवा दिएको छ । महामारीको समयमा अन्य रोगका कारण अस्पतालमा समयमा नै बिरामीलाई पु-याउन नसक्दा अकालमा ज्यान...
© 2026 Cloud Patrika. All Rights Reserved.