भदौ १३ गते आइतबारदेखि प्रहरी प्रतिवेदन प्रमाणपत्रको कन्सुलर प्रमाणीकरण पूर्णरुपमा अनलाइनबाटै हुने भएको छ । कन्सुलर सेवा विभागले प्रहरी प्रतिवेदनको अनलाइन प्रमाणीकरणका लागि प्रक्रिया सार्वजनिक गरेको छ ।
नेपाल र मलेशियाबीचबीच पर्यटन प्रर्वद्धन गर्न आपसी सहकार्यका गर्ने सन्र्दभमा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा.धनन्जय रेग्मी र नेपालका लागि मलेशियाका फस्ट सेक्रेटरी मोह्द फाजेल अबु हसनले छलफल गरेका छन्...
सेन्टर फर मिडिया रिसर्च – नेपालले प्रकाशन गरेको महामारीमा मिडिया रिपोर्टले कोभिड–१९ का कारण लकडाउन हुँदा मिडिया आर्थिकरुपले समस्यामा परेको र त्यसको असर पत्रकारहरूमा परेको देखाएको छ ।
स्वदेशमै उद्यमशीलता विकास गर्ने उद्देश्यले सरकारले ल्याएको सहुलियत ब्याजदरको कर्जा कार्यक्रमअन्तर्गत ऋण लिने महिला उद्यमीको संख्या ५५ हजार नाघेको छ ।
काठमाडौं। प्रभुराम शर्मा प्रधानसेनापतिमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले कायममुकायम प्रधानसेनापति शर्मालाई प्रधानसेनापतिमा नियुक्त गरेकी हुन् । शर्मा नेपालको संविधानको धारा २६७ को उपधारा ९ ५० बमोजिम मन्त्रीपरिषद्को...
काठमाडौं । अक्सर मानिसहरूघर वा अफिसमा वाइफाइको गति कम भयो भनेर गुनासो गर्ने गर्छन् । यदि तपाईं पनि यस समस्याको सामना गर्दै हुनुहुन्छ भने यी उपाय तपाईंको लागि उपयुक्त हुनसक्छ...
काठमाडौं । गत साउन २० गतेबाट आइपीओ निस्कासन गरेको सानिमा लाईफ इन्स्योरेन्सको शेयर सूचीकृत अर्को हप्ता मात्र हुने भएको छ । कम्पनीका अनुसार अर्को हप्ताबाट दोस्रो बजारमा कारोबार गर्ने गरी...
सरकारले युवा उद्यमशीलता प्रवर्द्धन गर्ने र स्वरोजगार बनाउने उद्देश्यसहित ल्याएको सहुलियतपूर्ण कर्जा लिनेको संख्या दोब्बरले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याक अनुसार हालसम्ममा १ लाख ४ हजार...
काठमाडौं, ११ भदौ । शुक्रबार सुनको मूल्य बढेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ बढेको हो । बिहीबार प्रतितोला ९१ हजार १०० मा कारोबार भएको छापावाल सुनको...
काठमाडौं । हाम्रो शरीरको सबै अङ्गहरुलाई मस्तिष्कले नियन्त्रण गर्ने गर्छ । मस्तिष्कले नै सबै अङ्गहरुलाई के के गर्ने भनेर सन्देश पठाउँछ जसले गर्दा अङ्गहरुले राम्रो सँग काम गर्न सक्छ ।...
© 2026 Cloud Patrika. All Rights Reserved.