नागढुंगा–नौबिसे सडकखण्ड राति बन्द गरिने

त्रिभुवन राजपथको नागढुंगा–पिप्लामोड सडक निर्माण तथा सुधार गर्नुपर्ने भएकाले नागढुंगा–नौबिसे खण्ड यही वैशाख २२ गतेदेखि रातिमा बन्द गरिने भएको छ ।

१ वर्ष अगाडि

प्रम ओलीले भने ‘नीतिहरू सही छन्,ढुक्क हुनुहाेला’

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले लिएका सबै नीतिहरू सही भएको भन्दै सांसदहरूलाई ढुक्क हुन आग्रह गरेका छन्

१ वर्ष अगाडि

एक महिनामै भित्रिए एक लाख १६ हजार विदेशी पर्यटक

सन् २०२५ को अप्रिल महिनामा हालसम्मकै उच्च सङ्ख्यामा विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।

१ वर्ष अगाडि

भारतको गोवामा एक मन्दिरमा भाग दौड, कम्तिमा ६ जना मारिए

भारतको गोवामा एक मन्दिरमा भएको भागदौडमा कम्तिमा ६ जना मारिएका छन् । समाचार एजेन्सी पीटीआईका अनुसार उत्तरी गोवास्थित शिरगाउँमा रहेको श्री लैराई देवी मन्दिरमा यो घटना भएको हो ।

१ वर्ष अगाडि

कस्तो रहनेछ आजको मौसम ?

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

१ वर्ष अगाडि

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा

म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा २२ दशमलव पाँच मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ ।

१ वर्ष अगाडि

नीति तथा कार्यक्रममा स्वास्थ्यः बीमाको आर्थिक संकटसँग जुध्नेदेखि प्रदेशसम्म विशिष्ट उपचार विस्तारको कार्यक्रम

सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा स्वास्थ्य बीमाको सुधार तथा स्वास्थ्य तथा जनसंख्या क्षेत्रका महत्वपूर्ण सुधारहरु प्रस्ताव गरिएका छन् ।

१ वर्ष अगाडि

स्नातक माथिका विद्यार्थीलाई हप्ताको २० घण्टा काम

सरकारले स्नातक माथिका विद्यार्थीलाई हप्ताको २० घण्टा कामको व्यवस्था गर्ने भएको छ ।

१ वर्ष अगाडि

१४ वर्षमुनिका बालबालिकालाई क्यान्सरकाे निःशुल्क उपचार

सरकारले १४ वर्षमुनिका बालबालिकालाई क्यान्सर उपचार सेवा निःशुल्क उपलब्ध गराउने भएको छ।

१ वर्ष अगाडि

निजी क्षेत्रलाई पनि खेलकुदमा समावेश गर्ने सरकारकाे घाेषणा

सरकारले आगामी आर्थिक वर्षमा निजी क्षेत्रलाई पनि खेलकुदमा जोडिने किसिमको कार्यक्रमहरू समावेश गरेको छ ।

१ वर्ष अगाडि
1 337 338 339 340 341 3,686