बिहीबारदेखि काठमाडौंमा जागीर मेला ‘नेपाल जब फेयर २०२१’ शुरु हुने भएको छ । तीन दिन चल्ने सो मेला सोल्टी होटलमा आयोजना हुने छ भने भर्चुअल माध्यमबाट पनि सो मेलामा सहभागिता...
ग्लोबल आइएमई बैंकले कञ्चनपुरको कलुवापुर बजारमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यस शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २४४ पुगेको छ ।
कम्पनीको आइपीओमा १० लाख ६७ हजार ८९३ जनाले २ करोड १० लाख ५२ हजार ३२० कित्ताका लागि आवेदन दिएका छन् । यो माग गरिएको सेयरभन्दा १५.०८ गुणा बढी हो ।
कालीमाटी फलफूल तथा तरकारी बजार लगायत देशको विभिन्न ठाँउमा माघे संक्रान्तिको चहलपहलले तरुलको व्यापार बढ्न थालेको छ ।
काठमाडौं, २७ पुस । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टाको अवधीमा देशभर १० जना संक्रमितको मृत्यु भएको...
काठमाडौं, २७ पुस । काठमाडौं उपत्यकामा एकैदिन ३ सय १४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा २३०, भक्तपुरमा १५ र ललितपुरमा ६९...
काठमाडौं, २७ पुस । नेपालमा थप ४८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४८८ जनामा कोरोना संक्रमण पुष्टि भएको...
बोर्डले सेयर कारोबारमा लाग्ने कमिसन घटाउँदा आफूहरुको आम्दानी प्रभावित भएको भन्दै असन्तुष्ट बनेका सेयर ब्रोकरलाई सामाजिक उत्तरदायित्व अन्तरगत अनिवार्य रुपमा खर्च गर्नुपर्ने व्यवस्था गरेको हो ।
साताको दोस्रो कारोबार दिन आज शेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । आज नेप्से परिसूचक ३.७० अंकले बढेर २२३९.४२ अंकमा पुग्यो । यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै हो ।...
काठमाडौं । किसमिस अन्र्तगत काजु, बदाम, नरिवल, ओखर, छोकडा आदी पर्छन् । किसमिसमा पौष्टिक तत्व प्रशस्त पाईन्छ । यसमा प्रमुख रुपमा भिटामिन र मिनरल पाइन्छ । खीर, हलुवा स्ता खानेकुरामा...
© 2026 Cloud Patrika. All Rights Reserved.