स्वास्थ्यका लागि सबैभन्दा ठूलो वातावरणीय खतरा, दक्षिण एसियाली मानिसको आयु पाँच वर्ष घट्यो

सन् २०१३ पछि विश्वमा भएको वायु प्रदुषणको कारणको ४४ प्रतिशत हिस्सा भारतको छ । उता चीनले भने वायु प्रदुषण नियन्त्रण युद्धस्तरमा गरेको छ ।

४ वर्ष अगाडि

एसीसी महिला टी–२०: नेपालको लगातार दोस्रो जित, कुवेत २५ रनले पराजित

नेपालले सोमबार बहराइन र मंगलबार हङकङसँग प्रतिस्पर्धा गर्ने छ । प्रतियोगिताका विजेता र उपविजेताले १७ औँ टी-२० एसियन कपमा स्थान पक्का गर्नेछन् ।

४ वर्ष अगाडि

काठमाडौं महानगरको नयाँ निर्णय: पूर्वाधार एम्बुलेन्सको प्रयोग बिहान र बेलुका मात्रै

महानगर प्रमुख वालेन्द्र साहको निर्देशनअनुसार विगत एक हप्तादेखि पूर्वाधार एम्बुलेन्स सञ्चालनमा आएको हो । यसको प्रयोग सडकका खाल्डा पुर्न गरिँदै छ ।

४ वर्ष अगाडि

चलचित्र ‘म’ को सस्पेन्स–थ्रीलर टिजर सार्वजनिक

काठमाडौं । सुवर्ण थापा निर्देशित चलचित्र ‘म’ को टिजर सार्वजनिक भएको छ। आगामी साउन २० गतेबाट प्रदर्शन मिति घोषणा गर्दै सार्वजनिक गरिएको टिजर सस्पेन्स र थ्रीलर शैलीमा तयार पारिएको छ।...

४ वर्ष अगाडि

जनताले जिताईदिए अब साच्चै जित्ने पालो बालेनको

ठूलाठूला मेट्रो रेल, मोनो रेल भन्दा पनि फोहोर व्यवस्थापन र खानेपानी व्यवस्थापनमा तत्काल काम गर्न मात्रै सक्ने हो भने पनि शाहको लागि मतदाताले देखाएको विश्वासमा केही हदसम्म न्याय हुन्छ ।

४ वर्ष अगाडि

युद्ध र हिंसाका कारण विश्वभर ३.६५ कराेडभन्दा बढी बालबालिका विस्थापित

संयुक्त राष्ट्रसंघीय निकाय, संयुक्त राष्ट्रसंघ बाल कोष (युनिसेफ)ले अहिले विस्थापित बालबालिकाको संख्या तीन करोड ३० लाख ५० हजार पुगेको जनाएको छ ।

४ वर्ष अगाडि

मनसुनी वायुको देशभर: यी स्थानमा मेघ गर्जन/चट्याङ सहित वर्षा

स्थानीय वायु, भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभावले देशभरको मौसममा बदली भइरहेको छ।

४ वर्ष अगाडि

आइसक्रिमको विकल्प बन्दै ‘फ्रोयो’, नयाँ स्वादसहित मुलुकभर सेवा विस्तार गर्ने

फ्रोयोले दूध र दही नेपाली नै प्रयोग हुने जनाएको छ । फ्रोयोमा १८० रुपैयाँदेखि ९ सय रुपैयाँका फेमिली प्याक फ्लफी बबल वाफल उपलब्ध रहेका छन् ।

४ वर्ष अगाडि

दाहुवाको यस्तो योजना, ३० हजारको सिसिटिभी खरिदमा स्कुटी देखि वासिङ मेशिनसम्मका उपहार

काठमाडौं, ३ असार । दाहुवा ब्रान्डको सिसि क्यामेरा खरिदमा ५ सय देखि २ लाख सम्मका उपहार पाईने भएको छ । नेपालका लागि दाहुवा ब्रान्डको आधिकारिक बितरक बिध म्यानेजमेन्ट प्रालीले उपभोक्ताहरुको...

४ वर्ष अगाडि

दुई दिने ‘ह्वावे डिजिटल नेपाल कन्क्लेभ’ हुँदै, ५ देशका ६० वक्ता सहभागी हुने

काठमाडौं । आइसिटी फाउण्डेशन नेपालको आयोजनामा यहि असार ४ र ५ गते (शनिवार र आइतबार) ह्वावे डिजिटल नेपाल कन्क्लेभ इन एसोसिएसन विथ इन्फो डेभलपर्स एण्ड कनेक्टेड बाई एनसेल कार्यक्रम आयोजना...

४ वर्ष अगाडि
1 … 1,812 1,813 1,814 1,815 1,816 … 3,749