सुनीलबाबुको पुस्तक ‘लिङ्गदेखि मानव प्रकृतिसम्म’ सार्वजनिक

संविधानसभाको मानवअधिकार समितिकी सभापति डा. बिन्दा पाण्डे, राष्ट्रिय सभा सदस्य रेनु चन्द, संविधानसभा सदस्य परशुराम रम्तेल, शिखण्डी पुस्तकका लेखक सुशील रिजाल, कानुनकी विद्यार्थी अञ्जली कार्की, शिखा बुक्सका पुष्पराज पौडेल र...

४३ मिनेट अगाडि

समस्याग्रस्त सहकारीका बचतकर्तालाई विवरण अद्यावधिक गर्न आग्रह

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सम्बन्धित सहकारी संस्थाका बचतकर्तालाई आफ्नो मागदाबीको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ।

५ घण्टा अगाडि

बुढीगण्डकी करिडोरमा बाढीबाट प्रभावित विद्युत् सेवा पुनः सञ्चालन हुँदै

बुढीगण्डकी तथा यसका सहायक नदी स्यार खोला करिडोरमा आएको बाढीका कारण गोरखा र धादिङ जिल्लाका विभिन्न स्थानमा विद्युत् वितरण प्रणाली तथा जलविद्युत् आयोजनाहरूमा क्षति पुगेको छ।

५ घण्टा अगाडि

यस्तो छ गोरखामा बाढीले गरेको क्षतिको प्रारम्भिक विवरण

चुमनुब्री गाउँपालिका वडा नं। ६, चुम्चेतका वडा सदस्यबाट प्राप्त प्रारम्भिक जानकारीअनुसार विङ्गिलुङ खोलामा सुरु भएको बाढी श्यार खोला हुँदै बुढीगण्डकी नदीमा मिसिएको थियो।

१ दिन अगाडि

नवरात्रको पहिलो दिन आज घटस्थापना

नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाआराधना गर्दैछन् ।

१ दिन अगाडि

बूढीगण्डकीमा बाढी, चुमनुब्रीका ३५ घर बगे

गोरखा, २५ असोजः चुमनुब्री गाउँपालिका भएर बग्ने बूढीगण्डकीको बाढीले पैयू र बगर गाउँका ३५ घर बगाएको छ । दोभान, घट्टेखोला, जगत् र सल्लेरी गाउँमा व्यापक क्षति भएको चुमनुब्री गाउँपालिकाकी उपाध्यक्ष...

१ दिन अगाडि

बुढीगण्डकीमा बाढी, गोरखाका विभिन्न बजारमा क्षति

गोरखाको चुमनुम्ब्री गाउँपालिका हुँदै बग्ने बूढीगण्डकी नदीमा लेदो र गेग्रानसहितको आकस्मिक बाढी आउँदा गोखाका विभिन्न बजार बगेका छन् ।

१ दिन अगाडि

गलौदीमा बाटो मर्मत सुरु, राजमार्ग सूचारु हुन कम्तिमा ८ घण्टा लाग्ने

पृथ्वी राजमार्गको गलौदी (गजुरी नजिक काठमाडौंतर्फ) सडक भासिएकोले पृथ्वी राजमार्ग अवरुद्द छ ।

२ दिन अगाडि

बिल प्रोत्साहन गर्न अब सरकारले व्यापारीलाई समेत उपहार दिने

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत वस्तु तथा सेवाको बिक्री गर्ने विक्रेतालाई पनि नगद उपहार दिने व्यवस्था गर्न निर्देशन दिएका छन् ।

२ दिन अगाडि

आज पनि विभिन्न स्थानमा छ वर्षाको सम्भावना

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव छ ।

२ दिन अगाडि
1 2 3 … 3,737