२०२६ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत पुग्ने

यता सरकारले आगामी आवमा ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको छ।

१ घण्टा अगाडि

मौद्रिक नीतिले निजी क्षेत्रको मनोबल बढाउने महासंघको प्रतिक्रिया

नेपाल उद्योग वाणिज्य महासंघले नेपाल राष्ट्र बैंकले मंगलवार सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिलाई सकारात्मक र सन्तुलित भन्दै यसले निजी क्षेत्रको मनोबल बढाउने जनाएको छ ।

७ घण्टा अगाडि

वैदेशिक रोजगार विभागको कडा एक्सन: एकैदिन १८ नयाँ मुद्दा दर्ता, २९ जना विरुद्ध पक्राउपूर्जी

वैदेशिक रोजगार विभागको मिति २०८३ असार २४ गतेको दैनिक कार्य प्रगति विवरण अनुसार कानुनी कारबाही, संस्थागत नवीकरण र गुनासो व्यवस्थापनका क्षेत्रमा महत्वपूर्ण कार्यहरू भएका छन्।

७ घण्टा अगाडि

अब भूमिसुधार मन्त्रालयको वेबसाइटबाट सहकारीदेखि नापी–मालपोत र सुकुम्बासी प्रगति विवरणसम्म एकै ठाउँमा हेर्न सकिने

भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्रालयले आफ्नो वेबसाइटमा एकीकृत ड्यासबोर्ड सार्वजनिक गरेको छ। उक्त ड्यासबोर्डमा मन्त्रालयको सेवा प्रवाह र कार्यप्रगतिको विवरण नागरिकले एकै स्थानबाट हेर्न सक्नेछन्।

७ घण्टा अगाडि

महिला मन्त्री सिता बादी अब हप्ताको एक दिन राष्ट्रिय बाल अधिकार परिषद्बाटै सेवा प्रवाह गर्ने

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री तथा राष्ट्रिय बाल अधिकार परिषद्का अध्यक्ष सिता बादीले राष्ट्रिय बाल अधिकार परिषद्को अनुगमन गरेकी छिन् ।

७ घण्टा अगाडि

विदेशी सम्बन्धनका कलेजमा थप कडाई, नयाँ नियमावली मन्त्रिपरिषद्बाट स्वीकृत

काठमाडौँ, २३ असार । सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका कलेजको गुणस्तर सुधार र नियमनलाई थप प्रभावकारी बनाउन विदेशी शैक्षिक कार्यक्रम (सञ्चालन र नियमन) नियमावली, २०८३ स्वीकृत गरेको छ ।...

८ घण्टा अगाडि

शैक्षिक परामर्श संस्थामा कडाइ, नगद कारोबारदेखि विद्यार्थी ठगी नियन्त्रणसम्म नयाँ व्यवस्था 

सरकारले शैक्षिक परामर्श संस्था, भाषा शिक्षण केन्द्र तथा तयारी कक्षाको सञ्चालनलाई थप व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउन शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन र व्यवस्थापन) नियमावली, २०८३ स्वीकृत...

१० घण्टा अगाडि

युनिभर्सल मेडिकल कलेजमा श्रम कार्यालयको अनुगमन : न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षा अनिवार्य नभए कारबाही

रुपन्देहीको सिद्धार्थनगरस्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा श्रम तथा रोजगार कार्यालय बुटवलले विशेष अनुगमन र निरीक्षण गरेको छ।

१८ घण्टा अगाडि

सिंहदरबारभित्रका सरकारी कार्यालयमा अब ह्वीलचियर र सहजकर्तासहितको सेवा

सिंहदरबारभित्रका सरकारी कार्यालयहरूमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र सरकारी कर्मचारी दुवैको सहज आवागमनका लागि ह्वीलचियर र सहजकर्ताको व्यवस्था सुरु गरिएको छ।

१९ घण्टा अगाडि

दुई मन्त्रीले गरे हेलो सरकार शाखाको निरीक्षण, यस्तो दिए निर्देशन

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सञ्चालित ‘हेलो सरकार’ शाखाको अवलोकन तथा निरीक्षण गरेका छन् ।

१९ घण्टा अगाडि
1 2 3 3,685