ग्राहकले अब वेबसाइटबाटै सजिलै भ्वाइस प्याक, डाटा प्याक खरिद, अनलाइन रिचार्ज लगायतका सेवाहरु लिन सक्छन् । यो नयाँ वेबसाइटलाई वेबएपको रुपमा स्मार्टफोनमा राखी उपलब्ध विविध सुविधाहरुको फाइदा लिन सकिन्छ ।
कम्पनीको गत वैशाख १२ गते २३ औँ वार्षिक साधारणसभा सम्पन्न भएको थियो। सोही सभाले चुक्तापुँजीको ४० प्रतिशत हकप्रद निष्काशन गर्ने मुख्य अजेन्डा पारित गर्दै बीमा समितिमा स्वीकृतिका लागि पठाउने निर्णय...
काठमाडौं, १२ जेठ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती पर्व मनाइन्छ । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध...
फेरि बुद्धको जन्मस्थानको खोजी हुने परिस्थिति बन्यो । बुद्धको जन्मस्थान किन खोज्नु पर्यो ? बुद्धका विभिन्न रिलिक्स(अस्तु) अथवा अवशेषहरु तिनीहरुको खोजीको महत्व र तिनको पवित्रताको बारेमा विश्वको ध्यान किन गयो...
बैंकले ऋण असुलीमा नयाँ व्यवस्था ल्याएको छ । केन्द्रिय बैंकले निषेधाज्ञा समाप्त भएको एक महिनासम्म ऋण असुली र लिलामीको सूचना निकाल्न नपाइने व्यवस्था गरेको हो ।
वर्तमान असामान्य परिस्थिति र सुरक्षालाई ध्यानमा राखी ग्राहकहरुलाई घरमै बसेर पनि भर्चुअल डलर कार्ड लिने ब्यवस्था मिलाएको कम्पनीले बताएको छ।
कोरोना भाइरस संक्रमणको दर बढेपछि चेन ब्रेक गर्न भन्दै उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयले लगाएको निषेधाज्ञामा सडकमा सवारी साधन र नागरिकको आवतजावत नघटेको भन्दै थप कडाइ गर्ने निर्णय गरेको हो...
काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको मंगलबार बसेको बैठकले जेठ २० गतेसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो।
काठमाडौं, ११ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा ८६३६ जनामा कोरोना संक्रमण संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको २२...
थपिएको निषेधाज्ञामा किराना पसल र डिपार्टमेन्टल स्टोर पनि खोल्न पाइने छैन। यसपटको निषेधाज्ञामा मानिसहरु मर्निङ् र इभिनिङ वाकको नाममा घरबाट निस्किए कारबाही गर्ने गरि निर्णय गरिएको छ।
© 2026 Cloud Patrika. All Rights Reserved.