उक्त मास्टर प्लानबारे बुझाउन भारतीय वाणिज्य मन्त्रालयको उद्योग तथा आन्तरिक व्यापार प्रवर्दन विभागका विशेष सचिव सुमिता डाउरा नेतृत्वमा काठमाडौंस्थित भारतीय दूतावासका प्रथम सचिव करुण वन्सल साथै भारतीय विदेश मन्त्रालय र...
आर्थिक वर्षको सुरुमा प्रणालीमा भएको तरलता संकट र त्यसपछि कर्जाको माग नहुँदा बैंकहरूले यस वर्ष लगानी गर्न सकेका छैनन् । यसका बाबजुत खुद नाफामा भने बैंकहरू बीच प्रतिस्पर्धा देखिएको छ...
फेसबुकले टिकटक तथा युटु्युवसँग प्रतिस्पर्धा गर्ने उद्देश्यसहित नयाँ फिचर समाबेश गरेको छ । फेसबुकले थप गरेको भिडियो ट्याबले भिडियो अपलोड तथा एडिट गर्न सहज हुन्छ ।
एसीसी इमर्जिङ एसिया कपमा आफ्नो अन्तिम खेलमा कुशल भुर्तेलले बलिङ र ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले यूएई ए लाई तीन विकेटले हराउँदै सान्त्वना जित निकालेको छ।
यस योजनाअन्तर्गत बैंकमा मुद्दती निक्षेप राखेका ग्राहकहरूले बैंकको मोबाइल बैंकिङ्ग (मोबैंक) एप वा वेबसाइटबाट आवेदन दिई निक्षेपको ९० प्रतिशतसम्म वा अधिकतम रू. २ लाखसम्मको कर्जा तुरुन्तै प्राप्त गर्न सक्नेछन् ।
शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबारको चौंथो दिन शेयर बजार मापक सूचक (नेप्से) ११.१७ अंकले बढेर २१६५.२४ विन्दुमा पुगेको हो ।
लामो समयको प्रतीक्षापछि सरकारले बुढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ। बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखा जिल्लाको सिरुङ्टारमा स्थानीय कार्यालय उद्घाटन गरेका हुन् ।
काठमाडौं । सुनसरीको बराहक्षेत्रस्थित सप्तकोसी नदी किनारमा तीन जना युवतीमाथि भएको निर्घात कुटपिटमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । तीन जनालाई पालैपालो कुटपिट गरी भिडियोसमेत बनाई सामाजिक सञ्जालमा...
थानीले नेपाल आयल निगमको जिम्मेवारी सम्हालेपछि घाटामा रहेको निगम नाफामा गएको छ भने निगमले पूर्ण स्वचालित मूल्य लागूसमेत गरेको छ । जसबाट निगम घाटामा जाने संभावनाकाे समेत करिब अन्त भएको...
काठमाडौं महानगरपालिकाले अनामनगरस्थित भद्रकुमारी घले सेवा सदनमा डोजर चलाएको छ । सार्वजनिक जग्गा अतिक्रमण गरेको भन्दै महानगरले बुधबार डोजर चलाएको हो ।
© 2026 Cloud Patrika. All Rights Reserved.