मेन्छियाम हाइड्रोपावरको आइपीओ बाँडफाँड

मेन्छियाम हाइड्रोपावर लिमिटेडको आइपीओ बाँडफाँड भएको छ । धितोपत्र विक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलले आइपीओ बाँडफाँड गरेको हो।

३ वर्ष अगाडि

इङवा हाइड्रोपावरको आइपीओ खुल्यो

काठमाडौं । इङवा हाइड्रोपावर लिमिटेडले प्राथमिक साधरण शेयर (आइपीओ) विक्री खुला गरेको छ । कम्पनीले सर्वसाधरणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले १२ करोड ६८ लाख ६३ हजार ९०० रुपैयाँ बराबरको...

३ वर्ष अगाडि

बीमा कम्पनीलाई न्यूनतम चुक्ता पुँजी कायम गर्ने समयसीमा तीन महिना थप

यसअघि चैत मसान्तसम्मका लागि तोकिएको उक्त समयसीमालाई प्राधिकरणबाट यही वैशाख ३ गते स्वीकृत भएको ‘बीमक दर्ता तथा बीमा व्यवसाय सञ्चालनसम्बन्धी (दोस्रो संशोधन) निर्देशिका, २०८०’ ले असार मसान्तसम्म बढाएको हो ।

३ वर्ष अगाडि

बामदेव गौतमविरुद्धको मुद्दाको सुनुवाई आज

प्रतिनिधि सभामा पराजित व्यक्तिलाई त्यही कार्यकालमा मनोनयन गर्न नहुने भनी सर्वोच्च अदालतमा रिट निवेदन परेको थियो ।

३ वर्ष अगाडि

अब चारओटा डिभाइसमा एकैपटक ह्वाट्सएप खोल्न सकिने

आफ्नो स्मार्टफोन बाहेक ल्यापटप, पीसी वा ट्याब्लेट जस्ता ४ वटा फरक उपकरणमा व्हाट्सएप प्रयोग गर्न सकिनेछ

३ वर्ष अगाडि

सीपको महत्व बुझाउँदै बालेनले भने- ‘मेयर नभएको भए ट्रक ड्राइभर भएपनि बन्थेँ’

गाडी चलाउन आउँछ सीप भनेको सानो ठूलो हुँदैन हाम्रो विकास हो । सानो वा ठूलो जुनसुकै कामलाई सम्मान गर्न सिकाउने उद्देश्य महानगरको रहेको पनि उनले बताए ।

३ वर्ष अगाडि

नबिल बैंकले ल्यायो नेपालमै पहिलो पटक लाइफ टाइम फ्री क्रेडिट कार्ड

नबिल बैंकले नेपालमै पहिलो पटक लाइफ टाइम फ्री क्रेडिट कार्ड ल्याएको छ । बैंकले आफ्ना ग्राहकलाई केन्द्रीत गरेर ‘नबिल लाइफ टाइम फ्री क्रेडिट कार्ड’ बजारमा ल्याएको हो ।

३ वर्ष अगाडि

कक्षा ११ को परीक्षा जेठ ९ गतेदेखि

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले कक्षा ११ को वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ ।

३ वर्ष अगाडि

तीन देशबाट आएको रेमिटेन्स ‘आइएमई पे’ मा लिँदा ५० रुपैयाँ बोनस

आइएमई डिजिटल सोलुसन लिमिटेडले 'आइएमई पे' मा अमेरिका, क्यानाडा र अष्ट्रेलियाबाट आएको रकम प्राप्त गर्दा ग्राहकलाई दिइने ५० रुपैयाँ बोनसलाई निरन्तरता दिने भएको छ।

३ वर्ष अगाडि

थप १३६ जनामा कोरोना पुष्टी, ६४ जना संक्रमण मुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १३६ जनामा कारोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०१९ जनाको पीसीआर परीक्षण गर्दा ९२ जना र ५७२ जनाको एन्टिजेन...

३ वर्ष अगाडि
1 … 1,341 1,342 1,343 1,344 1,345 … 3,739