तीजमा दर्शनार्थीको सुविधाको लागि पशुपतिनाथ मन्दिरको ढोका बिहान तीन बजेदेखि नै खुला गरिएको छ । दर्शनार्थीलाई चार ठाउँबाट लाइनको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
यो योजना असोज १ गतेदेखि २०८१ असार ३१ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ । साथै, यस योजना मार्फत डिजिटल रेमिट्यान्सलाई थप बढावा दिन देशको आर्थिक स्थिति बलियो बनाउन र...
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा रु.४ अर्ब ३५ करोड (०.१ प्रतिशत) ले घटेकोछ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा रु.२ अर्ब ३१ करोड (०.०५...
। अर्थतन्त्रको बाह्य क्षेत्रहरु मजबुत बन्दै गएको छ । गत आर्थिक वर्षदेखि अर्थतन्त्रका आन्तरिक सूचकहरु कमजोर बन्दै गए पनि बाह्य सूचकहरु भने झन्झन् बलियो बन्दै गएको तथ्यांकले देखाएको छ ।
प्रदेशको नामप्रति असन्तुष्ट रहेका विभिन्न संघसंगठनहरुले कोशी प्रदेशको राजधानी विराटनगरमा आन्दोलन गर्ने तयारी गरेपछि विराटनगरका केही स्थानमा २ महिने निषाधाज्ञा जारी गरिएको हो ।
हेटौंडास्थित सञ्चो अस्पतालमा कार्यरत चिकित्सकमाथि मृतकका आफन्तले हातपात गरेका थिए। त्यसपछि चिकित्सकहरु आन्दोलनमा उत्रिएका थिए। आइतबार देशभर आकस्मिकबाहेकका सबै सेवा बन्द गरेर चिकित्सकहरु आन्दोलनमा उत्रिएपछि सरकारले वार्ता गरेको हो।
गैह्रीगाउँको दिव्य स:मिलमा चौकीदारको काम गर्ने दोलखा घर भएका ५५ वर्षीय कुमार भुजेल, उनकी पत्नी ५० वर्षीया अम्बिका भुजेल, कुमारकी आमा ७६ वर्षीया शुभद्रा भुजेल र मोरङ बेलवारी स्थायी घर...
विदेशी मुद्रा सञ्चिति अहिलेसम्मकै धेरै भएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो महिना (साउन)को तथ्यांक अनुसार कुल विदेशी मुद्रा सञ्चिति १५ खर्ब ७३ अर्ब...
भारतका मोहम्मद सिराज एक्लैले ६ विकेट, हार्दिक पाण्डेले ३ र जसप्रित बुमराहले १ विकेट लिए । श्रीलंका लगि कुशल मेन्डिसले १७ रन र डुशान हेमन्थले नटआउट १३ रन जोड्दा ९...
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २०.३ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २१.५ प्रतिशतले वृद्धि भई ८७ करोड ९८ लाख पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह...
© 2026 Cloud Patrika. All Rights Reserved.