भाटभटेनी सुपरमार्केटलाई साढे २ लाख जरिवाना

कार्यालयका अनुसार सो सुपर मार्केटले बिलबिजकमा गलत विवरण समावेश गरी उपभोक्ता ठगी गरेको, उत्पादन तथा उपभोग्य मूल्य र मिति उल्लेख नगरेको एवं चिनी तथा नुन पुनःप्याकिङ गरेको पाइएपछि कारवाही गरिएको...

४ वर्ष अगाडि

विदेशबाट मोबाइल ल्याउन गरिएको कडाइ तत्काल कार्यान्वन नगर्न प्रचण्डको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशबाट मोबाइल ल्याउन गरिएको कडाइ तत्काल कार्यान्वन नगर्न निर्देशन दिएका छन् ।

४ वर्ष अगाडि

पाटन दरबार परिसरमा अनुमतिबिना कार्यक्रम गर्न रोक, टिकटक बनाउन प्रतिबन्ध

साथै चिया बेच्न, मकै बेच्न, तौल मेसिन राख्ने लगायतका अन्य फुटपाथ पसल राख्न र तोकिएको समयपछि रातको समयमा दरबार परिसरमा बस्न र घुम्न पनि रोक लगाइएको छ ।

४ वर्ष अगाडि

‘एमडीएमएस’ आजदेखि कार्यान्वयन, तपाइको मोबाइल दर्ता छ कि छैन ? यसरी हेर्नुहोस्

प्राधिकरणले शुक्रवारबाट यो प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा आउने हुँदा एमडीएमएस प्रणालीमा दर्ता नभएका वा भदौ महिनाभन्दा अगाडि प्रयोगमा नरहेका मोबाइल फोनहरू उक्त प्रणालीमा अद्यावधिक गर्न आग्रह गरेको छ।

४ वर्ष अगाडि

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृशोक

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृशोक परेको छ। उनकी आमा हीराबाको एक सय वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको हो। नरेन्द्र मोदी आफैंले सामाजिक सञ्जालमा आमाको निधन भएको जानकारी...

४ वर्ष अगाडि

‘प्लेयर अफ द सेन्चुरी’ महान् फुटबलर पेले सदाका लागि अस्ताए

पेलेले विश्वमा सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाएका छन्। उनले आफ्नो २१ वर्षे फुटबल करिअरमा १३६३ खेलमा कीर्तिमानी १२८१ गोल गरेका छन् । उनले आफ्नो देशका लागि ९२ खेलमा ७७ गोल गरेका...

४ वर्ष अगाडि

‘ह्यारी कि प्यारी’को पहिलो गीत ‘धरहरा’ मा रेखा थापाको नृत्य

कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा अभिनेत्री थापासँगै अभिनेताद्धय जितु नेपाल र विजय बराल पनि फिचर्ड छन्।

४ वर्ष अगाडि

आहा रारा गोल्डकप:धरानको क्वाटरफाइनलमा, आयोजक सहारा बाहिरियो

आहा रारा गोल्डकपमा १० टोलीको सहभागिता छ । प्रतियोगिताको विजेताले १२ लाख र उपविजेताले ६ लाख पाउने छन् ।

४ वर्ष अगाडि

बसन्त विश्वकर्माको लोक दोहोरी गीत ‘साईली’ सार्वजनिक (भिडियो)

बसन्त विश्वकर्मा युवटुव च्यानलले सार्वजनिक गरेको गीतमा चर्चित लोक दोहोरी शान्तीश्री परियार र गायक बसन्त विश्वकर्माको स्वर रहेको छ।

४ वर्ष अगाडि

सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नभ्याइने’ मा

काठमाडौं । बलात्कारको मुद्दामा पुर्पक्षको लागि थुनामा रहेका नेपली क्रिकेट टीमका पूर्वकप्तान सन्दीप लामिछानेकोको पेशीको सुनुवाई हेर्न नभ्याइनेमा राखिएको छ। उच्च अदालत पाटनमा पुनरावेदनको आज पेशी चढेको थियो। न्यायधीश सुभाष...

४ वर्ष अगाडि
1 … 1,533 1,534 1,535 1,536 1,537 … 3,738