माथिल्लो त्रिशूली ३ एको विद्युतगृहबाट विद्युत उत्पादन पश्चात निस्किएको पानीलाई आयोजनाको सुरुङमा पठाउन आवश्यक पर्ने गेट जडान गरिसकिएको छ ।
सरकारले केराउ, सुपारी र कालो मरिचको आयातमा लगाईएको प्रतिबन्ध खुलाएको छ । यी वस्तुको आयात खोलिएको सूचना सरकारले राजपत्रमा प्रकाशित गरेको छ ।
काठमाडौं । हिमालयन बैंक लिमिटेडलाई एशियाली विकास बैंक (एडीबी)ले ‘टीएससीएफपी अवार्ड २०२२– लिडिङ बैंक इन नेपाल’ प्रदान गरेको छ । एशियाली विकास बैंकले हिमालयनलाई एशिया प्रशान्त क्षेत्रमा ट्रेड फाईनान्सलाई प्रवद्र्धन...
काठमाडौं, २८ भदौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित छ। हाल देशभर सामान्य बदली रही प्रदेश १, सुदुरपश्चिम,...
यो गाडी ६–स्पीड र १०–स्पीड अटोमेटिक ट्रान्समिसनमा उपलब्ध छन्। हालको रेन्जरमा रहेको जस्तै ६–स्पीड ट्रान्समिसन प्रमाणित स्वचालित ट्रान्समिसन हो।
नेपाल बैंकर्स संघका अनुसार भदौंको अन्तिम सातामा बैंकहरूमा ७ अर्ब ५१ करोड निक्षेप थपिएको छ। बैंकहरूको निक्षेप ४४ खर्ब ४५ अर्ब पुगेको छ । जुन अघिल्लो साता ४४ खर्ब ३७...
मानव विकास सूचकांकमा नेपाल १४३ औं स्थानमा परेको छ । संयूक्त राष्ट्रसंघ विकास कार्यक्रम (युएनडीपी) ले सोमबार सार्वजनिक गरेको ‘मानव विकास प्रतिवेदन २०२१/२२’ अनुसार नेपालको मानव विकास सूचकांक ०.६०२ अंक...
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जलविद्युत आयोजनासँग जोडिएका प्राविधिक, वित्तीय, पर्यावरणीय, प्राकृतिक प्रकोपलगायत जोखिमको प्रभावकारी व्यवस्थापन गर्नुपर्ने बताएकी छन् ।
बैंकले कार्यक्रमका अतिथिहरु, बैंक सञ्चालक समितिका अध्यक्ष, संचालक समितिका सदस्यहरु एवं बैंकका उच्च पदस्थ अधिकारीहरु तथा स्थानीय बासिन्दाको उपस्थितिमा एकै दिनमा ८ नयाँ शाखाको उद्घाटन गरेको थियो ।
दोधारा । दोधारा चाँदनी नगरपालिकामा गरिबीको रेखामुनि रहेका बादी घरपरिवारहरुलाई आत्मनिर्भर बनाउन डिसीए नेपालको सहयोग र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को सुद्धढ परियोजनाले सघाएको छ् । दोधारा चाादनी...
© 2026 Cloud Patrika. All Rights Reserved.