डलर भन्दा सस्तो बन्यो यूरो, रेमिट्यान्सले धानेको नेपाली अर्थतन्त्रमा सोझो प्रभाव

यूरोपियन मुद्राको भाउ लगातार खस्किँदै गएको छ । २० बर्षपछि अमेरिकी डलर भन्दा यूरो सस्तो भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार सोमबार एक युरोको भाउ (बिक्रीदर) १२७ रुपैयाँ ६२...

४ वर्ष अगाडि

सुरज आर्केडलाई बेसमेन्ट खाली गर्न २४ घण्टाको समय, फर्कियो महानगरको टोली

आर्केडले पार्किङका लागि अनुमति लिएर बनेका बेसमेन्टमा रहेका पसल खाली गर्न महानगरपालिकाले २४ घण्टाको समय दिएर फर्किएका छन् ।

४ वर्ष अगाडि

ग्लोबल आइएमई बैंकको ‘तीज क्यासब्याक’ योजना सार्वजनिक

ग्लोबल आइएमई बैंक लिमिटेडले हरितालिका तीजको अवसरमा आफ्ना महिला ग्राहकहरुलाई लक्षित गर्दै विशेष क्यासब्याक योजना सार्वजनिक गरेको छ ।

४ वर्ष अगाडि

हरितालिका तीज: दर खाँदा मिलाउनुहोस् खानाको सन्तुलन, के-खाने, के-नखाने ?

आधुनिक समाजमा तीजको महत्वलाई जुनरूपले व्याख्या गरिए पनि यो एक पौराणिक कालदेखि चलिआएको परम्परा हो। सृष्टि र समाज चल्नको लागि पूर्वीय मान्यता अनुसार महिलाहरू विवाह पश्चात् आफ्नो श्रीमानको साथमा उसको...

४ वर्ष अगाडि

देशभर आंशिकदेखि सामान्य बदली, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । देशभर आंशिकदेखि सामान्य बदली हुने भएको छ । जल तथा मौसम पूर्वानुमान शाखाका अनुसार देशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी...

४ वर्ष अगाडि

एसिया कप क्रिकेट: पाकिस्तानमाथि भारतको रोमाञ्चक जित

यूएईमा जारी एसिया कप टी–२० प्रतियोगितामा भारतले विजयी सुरुवात गरेको छ । समूह ‘ए’ अन्तर्गत गएरातिको खेलमा पाकिस्तानलाई पाँच विकेटले हराउँदै भारतले विजयी सुरुवात गरेको हो ।

४ वर्ष अगाडि

अमेरिकी युद्धपोत ताइवान नजिकै, युद्धका लागि बाध्य नपार्न चीनको चेतावनी

अगस्तको शुरुमा भएको पेलोसीको ताइवान भ्रमणले चीन आक्रोशित बनेको थियो भने यसले आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप गर्ने अमेरिकी प्रयासका रुपमा भ्रमणलाई व्याख्या गरेको थियो । त्यसपछि चीनले उक्त टापु नजिकै...

४ वर्ष अगाडि

‘एक वर्षभित्रै नेपाल भारतसँग बिजुलीको ‘नेट एक्सपोर्टर’ हुन्छ’- कुलमान घिसिङ

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चालू आर्थिक वर्ष २०७९/०८० भित्र नेपाल भारतसँग बिजुलीको ‘नेट एक्सपोर्टर’ हुने दाबी गरेका छन् ।

४ वर्ष अगाडि

चालू पूँजी मार्गदर्शन-२०७९ प्रति महासंघले भन्यो-‘उद्यम व्यवसायको वातावरण बिग्रना सक्छ’

एक विज्ञप्ति निकाल्दै महासंघले राष्ट्र बैंकले सार्वजनिक गरेको मार्गदर्शनमाथि गम्भिर ध्यानाकर्षण भएको जनाएको हो । उत्पादनमूलक उद्योग र व्यवसायको लागि चालू पूँजी कर्जाको सीमा निर्धारणमा फरक गरिनु पर्ने माग गरेको...

४ वर्ष अगाडि

के हो भ्रष्टाचारको आडमा अवैध ठडिएर धुवाँमा परिणत नोयडाका दुई गगनचुम्बी भवनको वास्तविकता ?

उनीहरूले आरोप लगाए कि नोएडा प्राधिकरणले नक्साको लागि सोध्दा निर्माणकर्तालाई नक्सा देखाउन भन्यो, जबकि कुनै पनि निर्माण साइटको लागि नक्सा हुनु अनिवार्य छ। तर पनि आयोजनाको नक्सा खरिदकर्तालाई देखाइएको छैन...

४ वर्ष अगाडि
1 … 1,697 1,698 1,699 1,700 1,701 … 3,740