अब मर्जर प्रयोजनका लागि कम्पनीहरुको शेयर कारोबार रोक्का बढीमा १५ दिनमात्रै हुने भएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन) संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका, २०७९ (प्रारम्भिक मस्यौदा) जारी...
नेपाल धितोपत्र बोर्डले संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका, २०७९ (प्रारम्भिक मस्यौदा) जारी गरेको छ।
डिज्नीले आगामी डिसेम्बरमा नयाँ विज्ञापन समर्थित स्ट्रिमिङसेवा शुरु गर्ने भएको छ । डिज्नीले नेटफ्ल्क्सिलाई पछाडी पार्ने उद्देश्यसहित नयाँ विज्ञापन समर्थित स्ट्रिमिङ सेवा शुरु गर्न लागेको हो ।
पछिल्लो २४ घण्टामा नेपालमा थप ८१५ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ।
पेट्रोलियम ढुवानी व्यवसायी महासंघले पुनः आन्दोलन घोषणा गरेको हो । ढुवानी भाडा बढाउन पटक पटक सहमति गरे पनि त्यसलाई कार्यन्वयन निगमले आलटाल गरेकोले बाध्य भएर आन्दोलन गर्नुपरेको नेपाल पेट्रोलियम ढुवानी...
शेयर बजारको आरोलो यात्र कायमै रहेको छ । कारोबार शुरु भएदेखि नै उतारचढाव लागेको शेयर बजार मापक सूचक (नेप्से) १९.०६ अंकले घटेर २०३७.८३ विन्दुमा झरेको हो ।
कम्पनीका अनुसार ५ केजीसम्म सामान पठाउँदा ५० प्रतिशत छुट पाइने छ । यो योजना साउन २५ देखि २७ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ ।
अमेरिकी सभामुख न्यान्सी पलोसीको ताइवान भ्रमणको प्रतिक्रिया स्वरूप सुरु गरिएको करिब एक साता लामो सैन्य अभ्यास पूरा भएको चीनले जनाएको छ। यससँगै चीनले ताइवानमा आक्रमण गर्न सक्ने सम्भावना तत्कालका लागि...
सुनको मूल्य पाँच सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाला सुनको मूल्य प्रतितोला मूल्य ९६ हजार छ सयमा झरेको हो । बुधबार सुनको मूल्य ९७...
जापानमा बस्ने विदेशीको संख्या पनि १ लाख ७ हजारले घटेर २७ लाखमा आइपुगेको छ। अन्तर्राष्ट्रिय सीमामा गरिएको कडाइको कारण लगातार दोस्रो वर्ष जापानमा विदेशीको संख्या घटेको हो।
© 2026 Cloud Patrika. All Rights Reserved.