यूईएफए सुपर कपको उपाधि रियललाई, बेन्जेमा बालेन डि’ओरको रेशमा बलियो दावेदार

यूईएफए सुपर कपको उपाधि रियल मड्रिडले जितेको छ।

४ वर्ष अगाडि

मौसम पूर्वानुमान: कस्तो रहन्छ आगामी तीनदिनको मौसम ?

देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका थोरै स्थानहरूमा र बाँकी भू-भागमा एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

४ वर्ष अगाडि

विष्णु माझीले ल्याइन् ‘चरी जेलैमा-२’

अघिल्लो वर्ष चरी जेलैमाले छोटो समयमा करोड क्लवमा प्रवेश गर्ने कीर्तिमान कायम गरेको थियो । उक्त कीर्तिमान पछि प्रकाश सपुतको ‘पिर’ ले तोडेको थियो

४ वर्ष अगाडि

चीनले यसै वर्ष नेपाललाई १५ अर्ब दिने, केरुङ–काठमाडौं रेलवेको संभाव्यता अध्ययन गरिदिने

चीनले नेपालमा रसायनिक मल कारखाना स्थापना गर्न सहयोग गर्ने र हालका लागि मलको आपूर्ति गरिदिने कुरामा पनि सकारात्मक धारणा राखेको छ ।

४ वर्ष अगाडि

प्राधिकरणमा कुलमानको सुधार : एक वर्षमा कमायो १६ अर्ब ९ करोड मुनाफा

नेपाल विद्युत प्राधिकरणले एक वर्षमा १६ अर्ब ९ करोड रुपैयाँ मुनाफा कमाउन सफल भएको छ । बुधबार प्राधिकरणले आर्थिक वर्ष २०७८–७९ को अपरिस्कृत तथ्यांक सार्वजनिक गरेको छ । जस अनुसार...

४ वर्ष अगाडि

सर्वोच्चको आदेशमा बालेनको असन्तुष्टि – ‘नक्सा पास गर्ने अधिकार पनि सर्वोच्चलाई नै दिऔं’

नर्भिक अस्पतालको विषयमा सर्वोच्च अदालतले दिएको अल्पकालीन आदेशप्रति काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले असन्तुष्टि जनाएका छन् ।

४ वर्ष अगाडि

नर्भिक अस्पतालले सार्वजनिक जग्गामा बनाएको संरचना तत्काल नहटाउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले नर्भिक अस्पतालले सार्वजनिक जग्गामा बनाएको संरचना तत्काल नहटाउन अल्पकालीन अन्तरिम आदेश दिएको छ।

४ वर्ष अगाडि

आइएमई जनरल इन्स्योरेन्सद्वारा क्यान्सर पीडित बिरामीहरुलाई आर्थिक सहयोग

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले आर्थिक रुपले विपन्न क्यान्सर पीडित बिरामीहरुको उपचारको लागि आर्थिक सहयोग प्रदान गरेको छ ।

४ वर्ष अगाडि

नेशनल लाईफको ‘एनुअल बिजनेश लिडर्स कन्क्लेभ’ सम्पन्न

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले ४ दिने बार्षिक सम्मेलन 'एनुअल बिजनेश लिडर्स कन्क्लेभ' सम्पन्न गरेको छ ।

४ वर्ष अगाडि

नक्कली विल वनाएर नक्कली गरगहना विक्री गर्ने गिरोह सक्रिय,सतर्क रहन आग्रह

नक्कली विल बनाएर नक्कली गरगहना विक्री गर्ने गिरोह काठमाडौं उपत्यकालगायत मुलुकका विभिन्न शहरमा सक्रिय हुन थालेको पाइएको छ ।

४ वर्ष अगाडि
1 … 1,724 1,725 1,726 1,727 1,728 … 3,743