निर्यात व्यवसायी महासंघले आगामी आर्थिक वर्षको मौद्रिक नीतिका राष्ट्र बैंकलाई १२ बुँदे सुझाव दिएको छ । महासंघका अध्यक्ष राम बहादुर गुरुङले गभर्नर महाप्रसाद अधिकारीलाई उक्त सुझाव दिएका हुन् ।
गैरकानूनी रुपमा कोही कसैले फ्रिक्वेन्सी प्रयोग गरेको कसैलाई थाहा वा जानकारी भएमा प्राधिकरणलाई जानकारी गराउन समेत भनेको छ ।
सम्झौता पत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र ग्यालेक्सी स्पेशालिटी क्लिनिकका प्रबन्ध निर्देशक शिवराज केसीले हस्ताक्षर गरे ।
काठमाडौं, २० असार । फोनपे पेमेन्ट सर्भिस लिमिटेडले फोनपे डाइरेक्ट मार्फत पैसा पठाउँ, ठाउँको ठाउँ“ अभियान सुरु गरेको छ । डिजिटल बैंकिङको बारेमा जनचेतना बढाउन र वित्तीय कारोबारलाई प्रोत्साहन गर्ने...
नागरिक लगानी कोषले अनलाइन प्रणालीबाट कोषका कार्यक्रममा सहभागी भएका सहभागी कर्मचारीहरुको सम्बन्धित कार्यालयले सोझै सहभागी कर्मचारीहरुको कोषको खातामा कोष कट्टी रकम जम्मा गर्ने व्यवस्था मिलाएको छ।
सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठबाहेक अन्य तीन मन्त्रीको जिम्मेवारी खोसेर नयाँलाई दिने जनाइएको छ।
बोर्डबाट अनुमति पाएसँगै अब यी कम्पनीहरूले बुक बिल्डिङ विधिबाट जारी हुने कुनै पनि कम्पनीको प्राथमिक सेयर निष्काशनमा मूल्य निर्धारण प्रक्रियामा भाग लिन पाउने छन् । साथै, संस्थागत लगानीकर्ताका रूपमा समेत...
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । धेरै स्थानमा सामान्य बदली रही लुम्बिनी प्रदेशका केही र बाकी प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
आयात भइरहेकामा कपाल रंग्याउने मेहन्दी, स्याम्पु, मुखमा लगाउने क्रिम, चुइँगम काईँयो, बच्चाको डाईपर, खेल्ने तास, टाँक, अक्षर मेटाउने रबर, दाँत कोट्याउने सिन्का, सिन्के धुप , टुथ ब्रस, टुथ पेष्ट (मञ्जन)...
हिमालयन हाइड्रोपावरको आइपीओ भर्ने मिति सकिएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.