कार्यालयको गत कात्तिक मसान्तसम्मको तथ्याङ्कअनुसार हालसम्म नेपालले तिर्न बाँकी आन्तरिक ऋण ११ खर्ब ८३ अर्ब ५७ करोड २१ लाख र बाह्य ऋण ११ खर्ब ७३ अर्ब ७९ करोड ६६ लाख...
नेपालकी अल्ट्रा धाविका रशिला तामाङले इन्डोनेसियामा भएको एसिया ट्रेल मास्टर (एटिम) २०२३ को उपाधि जितेकी छन् ।
७ दिनिभत्र पनि सम्पर्कमा नआए दूरसञ्चार ऐन २०५३ बमोजिम प्रदान गरिएको अनुमतिपत्र खारेजी गर्ने प्रक्रिया अगाडि बढाइने प्राधिकरणले चेनावनी दिएको छ।
जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी संयन्त्र (आइपिसिसी)ले दिएको प्रतिवेदनबाट आफूलाई सबैभन्दा बढी चिन्तित तुल्याएको उल्लेख गर्दै उनले जलवायु प्रेरित प्रकोपले हिमाली क्षेत्रमा कीर्तिमान तोडिरहेको बताए ।
महानगरले इच्छुक र योग्यता पुगेका व्यक्तिहरूलाई पुस ६ गतेसम्म दरखास्त दिइसक्न भनेको छ। दरखास्त महानगरको वेभ साइटबाट दिन सकिने र शुल्क नलाग्ने महानगरले जनाएको छ।
पश्चिम नवलपरासीका उखु उत्पादक किसानले उखु काटेर क्रसिङको सिजन सुरु हुन लाग्दा पनि यसको समर्थन मूल्य नतोकिएपछि तत्काल न्यूनतम समर्थन मूल्य तोक्न माग गरेका छन् ।
काठमाडौं । आईसीसी क्रिकेट विश्व कप लिग-टूको पहिलो सिरिज नेपालले घरेलु मैदानमा खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार आगामी फागुन पहिलो साता काठमाडौंमा सुरु हुने सिरिजमा...
नेपाल नागरिक उड्डयन प्राधिकरणले अब प्रतिस्पर्धाबाट ग्राउन्ड ह्याण्डलिङ दिने निर्णय गरेको हो । प्राधिकरणले सेवा शुल्क नियमावली २०७८ को नियम ५ (२) अनुसार भूमिस्थ प्रबन्ध सेवा प्रतिस्पर्धाका माध्यमबाट छनोट भएको...
उच्च अदालत, पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीसहित ९ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश सदर गरेको छ ।
त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै पोखरामा केपी अोली कप टी–२० कप क्रिकेट प्रतियोगिताको उपाधि मधेश प्रदेशले जितेको छ। अनुभवी क्रिकेटरले भरिएको आर्मीलाई ११ रनले हराउँदै मधेश प्रदेश च्याम्पियन बनेको हो...
© 2026 Cloud Patrika. All Rights Reserved.