‘लाल आयोगको प्रतिवेदन सर्वोच्चको फैसलाले नगर्नू भनेकाले रोकिएको छ’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने पक्षमा आफू रहेको बताएका छन्। प्रतिनिधिसभा बैठकमा सांसद शिशिर खनालले सोधेको प्रश्नमा जवाफ दिँदै उनले लाल आयोगको प्रतिवेदन सर्वोच्चको...

३ वर्ष अगाडि

अमेरिकाको मोन्टाना राज्यमा टिकटक प्रतिबन्ध

यो अझै पनि किशोरकिशोरीहरू र उनीहरूको २० वर्षका प्रयोगकर्ताहरू बीच सबैभन्दा लोकप्रिय छ। यद्यपि, अमेरिकी राजनीतिक स्पेक्ट्रममा टिकटक राष्ट्रिय सुरक्षा जोखिम हुन सक्छ भन्ने चिन्ताहरू छन्।

३ वर्ष अगाडि

प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि नियम निलम्बन

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि नियम निलम्बन गरिएको छ । प्रतिनिधि सभा नियमावलीको परिच्छेद ९ को नियम ५६ (५) मा एउटा बैठकमा १५ जना सांसदले प्रश्न गर्न...

३ वर्ष अगाडि

नक्कली भुटानी शरणार्थी प्रकरणमा हज समितिका अध्यक्ष मियाँ पक्राउ

नक्कली शरणार्थी बन्ने मानिसको खोजी गर्ने, त्यसका लागि हज समितिको गाडी प्रयोग गर्ने र गिरोहको योजनाअनुसार थप काम गर्ने जिम्मा मियाँले लिएका थिए । त्यसको पोल खुलेपछि उनी सम्पर्कविहीन थिए ।

३ वर्ष अगाडि

संसद बैठकअघि प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

प्रतिनिधिसभा बैठक बस्नुअघि प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता भएको हो । बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले सांसदहरुको प्रश्नको जवाफ दिने कार्यसूची छ ।

३ वर्ष अगाडि

बक्यौता बुझाउन कोषले दियो तीन दिनको समय, नत्र सम्पत्ति जफत गर्ने चेतावनी

पशुपति क्षेत्र विकास कोषले पसल, कबल, पार्किङ लगायतले बुझाउनु पर्ने बक्यौताका लागि तीन दिनको समय दिएको छ । सो अवधिमा समेत बक्यौता नबुझाए सरकारी बाँकी सरह असुल उपर गरिने कोषले...

३ वर्ष अगाडि

इभान टोनीलाई ८ महिना खेल प्रतिबन्ध, ५० हजार पाउन्ड जरिवाना

इंग्लिस प्रिमियर लिग क्लब ब्रेन्टफर्डका स्ट्राइकर इभान टोनी ८ महिनाको प्रतिबन्धमा परेका छन् । फुटबल एसोसिएसनको बेटिङ नियम उल्लंघन गरेको प्रमाणित भएपछि टोनीमाथि प्रतिबन्ध लगाइएको हो ।

३ वर्ष अगाडि

सिटी च्याम्पियन लिगको फाइनलमा, उपाधि भिडन्त इन्टर मिलानसँग

यसअघि सम्पन्न पहिलो लिग १-१ गोलको बराबरीमा सकिएको थियो । यस खेलमा म्यानचेस्टर सिटीको जितमा बेर्नानडो सिल्भाले २ गोल गरेका थिए भने जुलियन अल्भारेजले एक गोल गरेका थिए ।

३ वर्ष अगाडि

संसदमा आज प्रश्नोत्तर, प्रधानमन्त्रीलाई प्रश्नै-प्रश्न गर्ने एमाले र रास्वपाको तयारी

आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले ‘राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा गरेका काम र प्राप्त उपलब्धिसहितको आ.व. २०७८/०७९ को वार्षिक प्रतिवेदन’ पेस गर्ने पनि सम्भावित कार्यसूची रहेको छ ।

३ वर्ष अगाडि

काठमाडौं उपत्यकामा बिहानैदेखि वर्षा

काठमाडौं । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण काठमाडौं उपत्यकामा बिहानै भारी वर्षा भइरहेको छ । बुधबार बेलुका परेको पानी राती रोकिएको थियो । तर, विहीबार विहानै फेरी ठूलो...

३ वर्ष अगाडि
1 … 1,297 1,298 1,299 1,300 1,301 … 3,728