परीक्षा वैशाख २६ गते मंगलबारदेखि जेठ ५ गते शुक्रबारसम्म चल्नेछ। बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ।
सहिद स्मारक ए डिभिजन लिगमा त्रिभुवन आर्मी क्लब र संकटा क्लबले अंक बाँडेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति विद्यादेवी भण्डारीलाई आर्थिक वर्ष २०७८/०७९को वार्षिक प्रतिवेदन बुझाएका छन् ।
‘प्रचण्डजी के गर्नुहुन्छ, उहाँको कुरा। तर मैले के भनेको छु भने, माओवादीलाई अपराधी र हत्यारा भन्ने मान्छेलाई ठेगान लगाउने हामीसँग तागत छ।
काठमाडौं । आइसीसी विश्वकप लिग-२ अन्तर्गत पपुवा न्युगिनी (पिएनजी) ले युएईलाई ५ विकेटले पराजित गरेको छ। टस हारेर ब्याटिङमा उत्रिएको यूएईले २६.२ ओभरमा सबै विकेट गुमाउँदै ९७ रन बनाएको थियो।...
शाहले प्रस्तुत गरेको विश्वासको मत लिने प्रस्तावमाथिको मतदानमा शाहले ४१ मत पाएका हुन्। प्रस्तावको विपक्षमा ११ मत मात्रै पर्यो। मतदानमा ५२ जना उपस्थित भएका थिए।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आर्थिक तथा बैंक वित्तीय क्षेत्रका समसामयिक विषयमा निजी क्षेत्रका प्रतिनिधि र राष्ट्र बैंकका गभर्नरसँग छलफल गरेका छन् ।
शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको पहिलोदिन शेयर बजार मापक सूचक(नेप्से) ३०.७७ अंकले घटेर १९३८.२५ विन्दुमा झरेको हो ।
पछिल्लो समय माओवादी जनयुद्धलाई अपराधीकरण गर्ने प्रवृत्ति हाबी भएको आरोप लगाए । उनले यसका विरुद्धमा सबै माओवादीहरु एक ठाउँमा उभिन आवश्यक रहेको उल्लेख गरे ।
एजेन्सी । रिले हाकुरेको उत्कृष्ट बलिङप्रेरित पपुवा न्युगिनीले युनाइटेड अरब इमिरेट्स (यूएई)मा जारी आईसीसी क्रिकेट विश्वकप लिग–२ मा घरेलु टिमबाट ९८ रनको झिनो लक्ष्य पाएको छ । पीएनजीकाले टस जितेर...
© 2026 Cloud Patrika. All Rights Reserved.