देशभरका स्थानीय निकायलाई टी-२० विश्वकप लाइभ गर्न सरकारको निर्देशन

सरकारले देशभरका स्थानीय निकायलाई टी–२० विश्वकपको खेल लाइभ देखाउन निर्देशन दिएको छ । युवा तथा खेलकुद मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै नेपालले खेल्ने हरेक खेल लाइभ देखाउने व्यवस्था मिलाउन निर्देशन...

२ वर्ष अगाडि

विश्वकपमा नेपाली खेलाडीले प्रत्येक ५ रन हान्दा किसानले एउटा कफीको विरुवा पाउने

यस अभियान अन्तर्गत,अमेरिका र वेस्ट इन्डिजमा हाल भइरहेको आइसीसी टी–२० वर्ल्डकपमा नेपाली क्रिकेट खेलाडीले पिचमा हानेको ५ रन बराबर सुपर कृषकले नेपाली किसानलाई एक कफी बिरुवा प्रदान गर्ने भएको हो...

२ वर्ष अगाडि

क्रिकेट टोलीको जर्सी लगाएर संसद बैठक पुगे रास्वपाका सांसद

टी-२० विश्वकप खेल्न अमेरिका पुगेको नेपाली टीमको समर्थनमा उनीहरूले जर्सी लगाएका हुन्। बैठक प्रवेश गर्नुअघि उनीहरूले सामूहिक फोटो खिचाएका थिए। समूह ‘डी’को पहिलो खेल नेपाली समयअनुसार राति सवा ९ बजेबाट...

२ वर्ष अगाडि

६८ जिल्लामा देखियो डेंगी, धेरै संक्रमित काठमाडौंमा

काठमाडौंमा ९९, झापामा ९८, चितवनमा ७३, मकवानुरमा ५६ जना संक्रमित भएको तथ्यांक छ । यीबाहेक अरू जिल्लामा संक्रमितको संख्या ५० भन्दा कम छ । जाजरकोट, मुगु, डोल्पा, जुम्ला, बैतडी, मुस्ताङ,...

२ वर्ष अगाडि

दैलेख केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं । दैलेख केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मंगलबार बिहान १०:३४ मा भूकम्प गएको हो । हिजो राति पनि...

२ वर्ष अगाडि

सुनले बनायो नयाँ रेकर्ड, हालसम्मकै उच्च मूल्यमा

सोमबारको तुलनामा यो १ हजार ७ सय रुपैयाँ बढेको हो।

२ वर्ष अगाडि

मनसुन जेठ ३१ मा भित्रिने, १८ लाख मानिस प्रत्यक्ष प्रभावित हुने

मन्त्रालयले विपत् न्यूनीकरण, उद्धार तथा राहतका लागि मन्त्रालयका सहसचिवको नेतृत्वमा कमान्ड सेन्टर स्थापना गर्ने, काठमाडौं, सुर्खेत, इटहरी, भरतपुर र पोखरामा हेलिकोप्टर तयारी अवस्थामा राख्ने, अवरुद्ध सडक खुलाउन आवश्यक साामग्री र...

२ वर्ष अगाडि

टुँडिखेल, तीनकुने र हाँडीगाउँमा विश्वकपको निःशुल्क लाइभ

काठमाडौं महानगरपालिकाले ‘टी ट्वान्टी विश्वकप’ क्रिकेट खेल हेर्नका लागि टुँडिखेल, तीनकुने र हाँडीगाउँबाट प्रत्यक्ष प्रदर्शन गर्ने तयारी गरेको छ ।

२ वर्ष अगाडि

असहायको निःशुल्क उपचारका लागि काठमाडौंका ५२ अस्पतालले छुट्याए ३७४ शय्या

काठमाडौं महानगरपालिकाले अशक्त, गरिब र असहाय बिरामीको निःशुल्क उपचार गर्नका लागि तय गरेको प्रणालीमा ५२ अस्पतालका ३७४ शय्या सुनिश्चित भएको छ।

२ वर्ष अगाडि

टी-२० विश्वकप: नेदरल्यान्ड्सविरूद्ध खेल्दै नेपाल

आइसीसी टी-२० विश्वकप २०२४ अन्तर्गत नेपालले आज राति आफ्नो पहिलो खेल खेल्दैछ। खेल नेपाली समय अनुसार राति अमेरिकाको डालसमा रहेको ९ : १५ मा ग्राड प्रेरी क्रिकेट रंगशालामा सुरु हुनेछ...

२ वर्ष अगाडि
1 725 726 727 728 729 3,691