यी हुन् खारेज हुने २० सरकारी संस्थाहरू (सूचीसहित)

सरकारले उस्तै प्रकृति, दोहोरो कार्यक्षेत्र भएका २० वटा सरकारी संस्था खारेज गर्ने भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार सदनमा पेश गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट मार्फत...

३ वर्ष अगाडि

मदिरा, सुर्तीजन्य पदार्थ लगायतको करका दरमा हेरफेर, के-के मा कति बढ्यो ?

अल्कोहलरहित बियर प्रतिलिटर ३० बाट बढाएर प्रतिलिटर ३५, जौबाट बनेको बियर प्रतिलिटर रू २२८ बाट बढाएर रू २३५ पुर्याइएको छ । एक्स्ट्रा न्युट्रल अल्कोहल (इएनए) प्रतिलिटर रू ८६ बाट बढाएर...

३ वर्ष अगाडि

एमडीएमएसमा छुटेका मोबाइल दर्ता गर्न दुई सयदेखि १० हजारसम्म कर

विदेशबाट ल्याइएका आइफोन र एक लाख माथिका मोबाइल फोनमा रू दश हजार कर लाग्ने भएको छ । अन्य स्मार्टफोनमा रू तीन हजार र स्मार्टफोन बाहेकका अन्य मोबाइलमा रू दुई सय...

३ वर्ष अगाडि

बजेटप्रति शेयर लगानीकर्ता निराश, उच्च अंकले घट्यो नेप्से

बजेट घोषणा भएको भोलिपल्ट शेयर बजारका लागानीकर्तालाई ठूलो झड्का लागेको छ। मंगलवारको बजार खुल्लासाथ बजार निरन्तर ओरालो लागेको हो ।

३ वर्ष अगाडि

सांसद विकास कोषबारे बालेनको कटाक्ष-‘सांसदहरु बल्ल वडा अध्यक्षको लेबलमा आउनुभयो’

काठमाडौं । सांसद विकास कोष व्युँतिएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सांसदहरु वडा अध्यक्षको लेबलमा आएको टिप्पणी गरेका छन् । आर्थिक वर्ष २०८०/८१ को बजेटबाट सांसद विकास कोष व्युँतिएपछि सो...

३ वर्ष अगाडि

महावीर पुनको चेतावनी-‘बजेटमा हिसाब मिलेन, ठूलो मूल्य चुकाउनु पर्ला’

उनले सामाजिक सञ्जालमा स्टाटर लेख्दै बजेटमा छुट्याईएको पुँजीगत खर्चको १ प्रतिशत भनेको ३ अर्ब २ करोड ७० लाख रुपैंया हुन आउने उनले बताए । उन कसरी १ अर्ब रुपैंया मात्रै...

३ वर्ष अगाडि

भारतीय संसदको भित्तेचित्रमा लुम्बिनी र कपिलवस्तु भारतीय भूमि झै उल्लेख

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालै उद्घाटन गरेको संसद भवनमा अंकित भित्तेचित्रमा नेपालको कपिलवस्तु र लुम्बिनीलाई पनि भारतीय भूमी झै दर्शाउने गरी अंकित गरेपछि भट्टराईले चासो ब्यक्त गरेका हुन्।

३ वर्ष अगाडि

कर प्रणालीलाई आर्थिक र सामाजिक न्यायको लागि उपयोग गर्ने सरकारको नीति

सरकारले पहिलो पटक ‘विलासिता शुल्क’ को सुरुवात गरेको छ । नयाँ व्यवस्थाअनुसार सरकारले पाँचतारे वा सोभन्दा माथिका तारे होटल तथा लक्जरी रिसोर्टले प्रदान गर्ने सेवा, आयातित मदिरा, दस लाख रुपैयाँभन्दा बढी...

३ वर्ष अगाडि

चेन्नाईले जित्यो आईपीएलको उपाधि, मुम्बई इन्डियन्सको कीर्तिमान बराबरी

योसँगै चेन्नाईले सबैभन्दा धेरै आईपीएलको उपाधि जित्ने टिममा मुम्बई इन्डियन्सको कीर्तिमानसँग बराबरी गरेको छ । चेन्नाईले यसअघि मुम्बईको नाममा रहेको पाँच उपाधिको कीर्तिमानसँग बराबरी गरेको हो ।

३ वर्ष अगाडि

कामदार भिषामा विदेश गएकाले ल्याएको टीभीमा भन्सार नलाग्ने

यसअघिसम्म वैदेशिक रोजगारीमा गएर फर्केका व्यक्तिहरूले ३२ इन्चीसम्मको टीभी ल्याएमा भन्सार नलाग्ने प्रावधान थियो। ३२ इन्चीभन्दा बढीको टीभी ल्याएमा भने भन्सार शुल्क तिर्नुपर्ने थियो।

३ वर्ष अगाडि
1 … 1,285 1,286 1,287 1,288 1,289 … 3,739