म्याग्दीमा आज भूकम्पको धक्का महसुस

पश्चिम म्याग्दीको मालिका गाउँपालिकाको दुई छुट्टाछुट्टै स्थानमा मङ्गलवार बिहान भूकम्पको धक्का महसुस गरिएको छ।

१ वर्ष अगाडि

बीमा प्राधिकरणको अध्यक्षमा ओझा नियुक्त

बीमा कम्पनीहरूको नियामक निकाय नेपाल बीमा प्राधिकरण अध्यक्षमा पत्रकार शरद ओझा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कञ्चनपुरका ओझालाई अध्यक्ष नियुक्त गरेको हो ।

१ वर्ष अगाडि

बागलुङमा जिप दुर्घटना, २ जनाको मृत्यु

दुर्घटनामा परी गम्भीर घाइते भएका जिल्लाको निसीखोला गाउँपालिका –७ चोलाङका ७५ वर्षिय खड्कबहादुर कुँवर र ढोरपाटन नगरपालिका –५ नाथुरे बस्ने ३५ वर्षिया जुना कँडेलको मृत्यु भएको हो ।

१ वर्ष अगाडि

पोखरामा सुरु भयो ‘नेपाल इन्डिया चाइना एक्स्पो’

नेपालको पर्यटन राजधानी पोखरामा पहिलो त्रिदेशीय पर्यटन एक्स्पो ‘नाइस–२०२५’ (नेपाल इन्डिया चाइना एक्स्पो) सोमबारदेखि सुरु भएको छ ।

१ वर्ष अगाडि

अर्थ मन्त्रालयले भन्याे ‘ट्रम्प ले ‘फ्रड’ भनेकाे कार्यक्रम कार्यन्वयनमा आएकाे छैन’

ट्रम्प ले 'फ्रड' भनेकाे कार्यक्रमका लागि अनुदान नआएको सरकारले बताएको छ ।

१ वर्ष अगाडि

नेप्सेकाे उकालाे यात्रा जारी,११ अर्ब नाघ्यो कारोबार

सोमबार सेयर बजारको परिसूचक नेप्से २७५८ अंकमा पुगेको छ । नेप्से परिसूचक ३.३५ अंक बढेको हो । आजसहित लगातार छैटौं कारोबार दिन बजार बढेको हो ।

१ वर्ष अगाडि

ट्रम्प प्रशासनले युएसएडका ४२ सय कर्मचारीलाई दियाे जबर्जस्ती बिदा

अमेरिकाकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएडका) ४२ सय कर्मचारीलाई बिदा दिएको छ । युएसएडका कम्तिमा १६ सय कर्मचारीलाई बर्खास्त गरेकाे छ। बिदा दिइएका मध्य कति कर्मचारीहरूलाई...

१ वर्ष अगाडि

मन्त्रिपरिषद्को बैठक आज साँझ बस्दै

मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका अनुसार साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्ने तय भएको हाे ।

१ वर्ष अगाडि

१ लाख ७१ हजार नजिक पुग्याे सुन

सोमबार सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढेको छ ।

१ वर्ष अगाडि

लमजुङमा भूकम्पको धक्का महसुस

लमजुङ । लमजुङमा भूकम्पको धक्का महसुस भएको छ । आज बिहान ९ बजेर ११ मिनेट जाँदा मर्स्याङ्दी गाउँपालिका– २ घनपोखरास्थित खुदिखोला आसपास केन्द्रविन्दु बनाएर ३ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको...

१ वर्ष अगाडि
1 408 409 410 411 412 3,684