भारतको हैदरावादबाट बैंलौर जाँदै गरेको यात्रुबाहक बसमा आगोलागी भएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार यस घटनामा कम्तिमा १० जना यात्रुको ज्यान गएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सि जिन पिङबीच दक्षिण कोरियामा भेटवार्ता हुने भएको छ । ह्वाइट हाउसले यस भेटबारे पुष्टी गरेको हो ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जनाएको छ ।
६ कात्तिक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट शुभसाइतमा यस वर्षको तिहारको टीका लगाएका छन् । राष्ट्रपति पौडेलले बिहिबार राष्ट्रपति भवन शितलनिवासमा ११ बजेर...
अमेरिकी कारबाहीमा रोसनेफ्ट र लुकोइलका रूसमा रहेका धेरै सहायक कम्पनीहरूलाई पनि प्रतिबन्धित गरिएको छ। यी कम्पनीहरुसँग भारतले पनि तेल किन्ने गर्छ । भारतबाट नेपालले तेल किन्छ । त्यसकारण यस्ता कम्पनीहरुमाथि...
आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ पञ्चरंगी वा सप्तरंगी टीका लगाइदिँदै दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दछन् । दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिएर दक्षिणा, उपहार आदि...
भारतमा बुधबार एक यात्रुबाहक ठूलो जहाज दुर्घटनाबारे बचेको छ । भारतीय संचारमाध्यमहरुका अनुसार इण्डिगोको कोलकाता–श्रीनगर उडान ६ई–६९६१ मा इन्धन चुहिएको छ ।
५ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफूलाई ‘लुसिफर’ भनिएकोप्रति आक्रोश पोखेका छन् । उनले आफूलाई आरोप लगाउनेहरू नै लुसिफर रहेको टिप्पणी गरेका छन् । बुधबार सामाजिक सञ्जालमा...
मूर्ति विसर्जन गर्ने क्रममा डुबेर बुधबार रुपन्देहीमा तीन जना युवाको मृत्यु भएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीमाथि दुर्व्यवहार गर्ने तीन जना पक्राउ परेका छन्।
© 2026 Cloud Patrika. All Rights Reserved.