बेलैमा सचेत र सजग भएनौं भने पुराना राजनीतिक दलको गलत प्रवृत्ति रास्वपामा छिट्टै सर्छ ।
काठमाडौं । फुटबलर क्रिस्टियानो रोनाल्डोले विश्वको सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज बिनान्सको प्रवर्द्धन गरेको भन्दै अमेरिकामा क्लास एक्शन मुद्दाको सामना गरिरहेका छन्। वादीहरूको दाबी छ कि उनको समर्थनले उनीहरूलाई घाटाको लगानी...
जाजरकोटको कुशे गाउँपालिकामा भूकम्पपीडित एक बालिकाको चिसोले कठाङ्ग्रिएर मृत्यु भएको छ । वडा नं.१ स्याग्रीका सुनील बादीकी ३ वर्षकी छोरी रक्षा बादीको चिसोबाट जोगाउन नसक्दा गएराति मृत्यु भएको हो ।
प्राधिकरणका अनुसार बिहीबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म कालीमाटी पुल, परोपकार, टंकेश्वर, डल्लु, विजेश्वरी, चःमती, भगवान पाउ, डल्लु आवास र जनसेवा मार्ग क्षेत्रमा विद्युत् सेवा अबरुद्ध हुनेछ ।
काठमाडौं । घरेलु मैदानमा एक दिवसीय विश्वकपको फाइनल हारेपछि भारतीय ब्याट्सम्यानहरु निराश देखिएका छन् । भारतीय राष्ट्रिय टीमका कप्तान रोहित शर्मा सीमित ओभरको क्रिकेटबाट टाढिन सक्ने चर्चाहरु हुन थालेका छन्...
राष्ट्र बैंकका अनुसार अब कर्जा, सुविधा उपलब्ध गराउनको लागि जमानत दिने व्यक्ति, फर्म, कम्पनी वा संगठित संस्थालाई ऋणीको धितो लिालामी नगरी कालोसूचीमा राख्न पाइने छैन ।
राष्ट्रिय स्वतन्त्र पार्टीले १४ सांसदहरूलाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले बुधबार केन्द्रीय सदस्यको जिम्मेवारी नपाएका सांसदहरूलाई मनोनयन गरेको हो ।
काठमाडौं । शेयर बजारमा गिरावट आएको छ । सोमबारदेखि लगातार ओरालो लागेको नेप्सेमा साताको कारोबारको चौथो दिन नेप्से परिसूचक १७.९३ अंकले घटेर १८७६.६० विन्दुमा झरेको छ । यसदिन २८५ कम्पनीको...
काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)को प्रमुख कार्यकारीमा भीम प्रसाद गौतम नियुक्त भएका छन् । ऊर्जा उत्पादकहरुको छाता संस्था इप्पानले गौतमलाई बुधबार ३ वर्षका लागि प्रमुख कार्यकारीमा नियुक्त...
आज नेप्सेको सिस्टममा वरुद्ध हुँदा शेयर बजार नियमित समय ११ बजेभन्दा २४ मिनेट ढिला खुलेको थियो ।
© 2026 Cloud Patrika. All Rights Reserved.