एमसीसी सम्झौता भदौ १३ गतेदेखि लागू गर्ने, नेपाललाई ९ अर्ब दायित्व थप

अर्थ मन्त्रालय र अमेरिकी सरकारअन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीच ६ वर्षअघि भएको मिलेनियम च्यालेन्ज सम्झौता (कम्प्याक्ट)को पूर्णरूपमा लागू हुने मिति (इन्ट्री इन टु फोर्स–इआइएफ) तोकिएको छ ।

३ वर्ष अगाडि

लामखुट्टेको लार्भा नष्ट गर्न नेपालमै पहिलो पटक ‘बायो लार्भिसिद’ प्रयोग गर्दै काठमाडौं महानगर

काठमाडौं महानगरपालिकाले महानगरपालिकामा डेङ्गु रोग फैलन नदिने लामखुट्टेको लार्भा नष्ट गर्न नेपालमै पहिलो पटक ‘बायो लार्भिसिद’ नामक जैविक औषधि प्रयोग गर्ने भएको छ ।

३ वर्ष अगाडि

प्रधानन्यायाधीश श्रेष्ठले लिए शपथ

काठमाडौं । सर्वोच्च अदालतका प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले शपथ लिएका छन् । मंगलबार साँझ राष्ट्रपति कार्यालय शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलले श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । समारोहमा उपराष्ट्रपति...

३ वर्ष अगाडि

चीनका किसान काटिएको धानको गाँजबाट पुनः धान फलाउन सफल, समय र श्रमको बचत

विज्ञहरूका अनुसार रेटुन विधिले धान रोप्ने एउटा राम्रो मोडल तयार भएको छ । अब धान बाली पहिलो उत्पादन दिएर छोडिएको परालसहितको धानको गाँजबाट फेरि उम्रन सक्षम हुन्छ ।

३ वर्ष अगाडि

विश्वको जेठो हात्ती बिजुली प्रसादको ८९ वर्षमा मृत्यु

सन् १९४० मा एक बेलायती किसानले चिया बगानमा काम गर्न ल्याएको हात्तीलाई पाँच वर्षअघिसम्म काममा लगाइएको थियो । बिजुलीप्रसाद नामको सो हात्तीका सबै दाँत झरेकाले उसलाई पछिल्लो समय चामल र...

३ वर्ष अगाडि

नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालन

काठमाडौं । पहिरोका कारण अवरूद्ध नरायणगढ –मुग्लिन सडक दुइतर्फी सञ्चालनमा आएको छ। केहीबेर अघि पहिरो पन्छ्याएर उक्त सडक दुईतर्फी सञ्चालनमा ल्याइएको सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी इञ्जिनियर चण्डेश्वर साहले...

३ वर्ष अगाडि

रोकियो शेयर बजारको ओरालो यात्रा, १ अर्ब ३३ करोडको कारोबार

शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबारको तेस्रो दिन शेयर बजार मापक सूचक (नेप्से) १७.७९ अंकले बढेर २०१५.९८ विन्दुमा पुगेको हो ।

३ वर्ष अगाडि

कबाडी गोदाममा काठमाडौं महानगरको डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाले कबाडी गोदाममा डोजर चलाएको छ। चाबहिलको ओम हस्पिटल नजिकै रहेको कबाडी गोदामले सार्वजनिक ठाउँ मिचेर कबाडी बनाउनुका साथै केही टहराहरू बनाइएको कारण डोजर चलाइएको महानगरले जनाएको...

३ वर्ष अगाडि

सीआईबीले सरकारी वकिल कार्यालयमा बुझायो ललिता निवास प्रकरणको प्रतिवेदन

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले आइतबार राति घरमै पुगेर पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईको बयान लिएको थियो । तत्कालीन भौतिक पूर्वधार विकासमन्त्री विजयकुमार गच्छदारसँग भने हिजो (सोमबार) राति बयान लिएको थियो...

३ वर्ष अगाडि

कामना सेवा विकास बैंकले ल्यायाे नयाँ निक्षेप योजना, यस्ता छन् सुविधा

कामना सेवा विकास बैंकले नयाँ निक्षेप योजना सार्वजनिक गरेको छ । पारिवारीक सम्बन्ध मजबुत बनाउँदै आफ्ना प्रियजनमा खुशी र आफ्नोपन सञ्चार गर्न बैंकले ‘तिम्रै लागि’ मुद्दति र बचत खाता सार्वजनिक...

३ वर्ष अगाडि
1 1,136 1,137 1,138 1,139 1,140 3,715