सार्वजनिक स्थलमा गरिएको धार्मिक अनुष्ठानमाथि काठमाडौं महानगरको हस्तक्षेप

काठमाडौं महानगरपालिका वडा नं. ३२ स्थित शंखमुल घाटमा स्थानीयले गरेकका ‘प्रथम शंखमुल तीर्थ श्रावणी महोत्सव’मा काठमाडौं महानगरपालिकाले अवरोध गरेको हो। स्थानियले सो स्थानमा श्रावण १ गतेदेखि महोत्सव सञ्चालन गरिरहेका छन्।

३ वर्ष अगाडि

एमबाप्पेका लागि अल–हिलालको कीर्तिमानी प्रस्ताव

फ्रान्सका फरवार्ड काइलियन एमबाप्पेलाई साउदी अरेबियाको क्लब अल हिलालले ३३२ मिलियन डलर (३०० मिलियन युरो) को प्रस्ताव गरेको छ ।

३ वर्ष अगाडि

प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज पौडेल झुन्डिएको अवस्थामा मृत भेटिए

काठमाडौं । बागलुङको इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सइ) उज्वल पौडेल मृत फेला परेका छन् । वरिष्ठ सई पौडेल बडिगाड गाउँपालिका-६ मा रहेको आशा होटलको तल्लो...

३ वर्ष अगाडि

राष्ट्र बैंकले भन्यो-‘कृषि कर्जामा सडकले नछोएको जग्गा धितोमा पनि २० लाखसम्म दिनू’

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने कृषि कर्जामा बैंक तथा वित्तीय संस्थाहरूलाई सडकले नछोएको जग्गा धितोमा पनि २० लाख रुपैयाँसम्म कर्जा प्रदान गर्न आग्रह गरेको छ ।

३ वर्ष अगाडि

उपत्यकामा एकै दिन १०१ फार्मेसीको अनुगमन, १० फार्मेसी सिल

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एकै दिन काठमाडौँ उपत्यकामा एक सय एकवटा औषधि पसलको अनुगमन गरेको छ। अनुगमन टोलीले काठमाडौँ उपत्यकामा नियमविपरीत सञ्चालित १० वटा औषधि पसल सिल गरेको छ भने...

३ वर्ष अगाडि

प्रधानमन्त्री प्रचण्ड र बंगलादेशकी समकक्षी हसिनाबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाबीच द्विपक्षीय हित र चासोका बारेमा छलफल भएको छ। इटाली भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड र उनका बङ्गलादेशी समकक्षीबीच आपसी हितका...

३ वर्ष अगाडि

मुग्लिङ-नारायणगढ सडकमा पहिरो, राजमार्ग पूर्ण रूपमा अवरुद्ध

चितवनको नारायणगढ–मुग्लिङ सडकखण्ड अन्तर्गत कालिखोलामा पहिरो खस्दा सवारी आवागमन अवरूद्ध भएको छ। बिहान ७ बजेदेखि सडक पूर्ण रूपमा बन्द रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

३ वर्ष अगाडि

तिनाउ नदीमा जलसतह खतराको तहमाथि, सतर्क रहन आग्रह

नवलपरासी, रुपन्देही, पाल्पा, प्युठान र आसपासका स्थानमा भारी वर्षा मापन भएको छ । भारी वर्षाका कारण तिनाउ र पश्चिम राप्ती नदीमा बाढी आएको छ ।

३ वर्ष अगाडि

वन्दना कर्णले व्युटिसियन पेसामाथि आँच आउने कार्य गरेको भन्दै संघको आपत्ति

काठमाडौँ । नेपाल ब्युटिसियन संघले अध्यागमन विभागमा कार्यरत शाखा अधिकृत वन्दना कर्णले व्युटिसियन पेसामाथि आँच आउने कार्य गरेको भन्दै आपत्ति जनाएको छ । सुष्मा महराले चाबहिलस्थि केएल टावरमा सञ्चालन गरेको...

३ वर्ष अगाडि

‘फौजदारी अभियोगपछि पार्टी छाड्नुपर्छ, नभए निलम्बन गर्नुपर्छ’

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले फौजदारी अभियोग लागेकाहरूले पार्टीबाट स्वतः अलग बस्नुपर्ने धारणा राखेका छन् । सोमबारको केन्द्रीय समिति बैठकमा बोल्दै उनले आफूले बैठकको ‘मुड’ (निलम्बन नगर्ने) बुझेकाले...

३ वर्ष अगाडि
1 1,177 1,178 1,179 1,180 1,181 3,716